४ कार्तिक २०७८ बिहीबार

जिडीपीको एक प्रतिशत अनुसन्धान र आविष्कारमा लगाउँ : महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालले कुल ग्राहस्थ उत्पादन (जिडीपी)को कम्तीमा एक प्रतिशत नयाँ आविष्कार तथा अनुसन्धानमा लगानी गर्नुपर्ने बताएका छन्।

निजगढ विमानस्थलको विकल्प छैन: मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलेनिजगढ विमानस्थलको विकल्प नभएको बताएका छन्। नेपाल रिपव्लिक मिडियाको साप्ताहिक कार्यक्रम#2030मा उनले अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्‍थलले मात्रै भार धान्न नसक्ने बताए। उनले अन्तर्वार्ताको क्रममा पर्यटनको विषयमा पनि खुलेक कुरा गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्