२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘रेसिङ डिएनए’ यामाहा आर १५ भी३ नेपालमा

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित सुपर स्पोर्टस् बाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ।

अत्तरियामा यामाहाको नयाँ शोरुम

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले कैलालीको अत्तरियामा नयाँ डिलर सुरु गरेको छ।

यामाहाको दसैं अफरमा सुवाष गिरीले जिते यामाहा आर ३

यामाहाको दसैं योजना ‘विजय यात्रा’को पहिलो साप्ताहिक लक्की ड्रका विजेता सुवाष गिरीलाई यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा आर३ हस्तान्तरण गरेको छ।

‘यामाहा एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान सुरु

नेपालमा सबैभन्दा बढी रुचाइएको मोटरसाइकल ब्रान्डमध्ये एक यामाहाले ग्राहकका लागि साताव्यापी ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान सुरु गरेको छ ।

बारामा यामाहाको अर्को सोरुम

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट बाराको जितपुरमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले आजम इन्टरप्राइजेजमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस)को सुविधा सुरु गरेको हो ।

यामाहाले ल्यायो जेडआर ‘स्ट्रिट -याली’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट -याली’ सार्वजनिक गरेको छ।

यामाहाले ल्यायो‘विजय यात्रा’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले आउँदै गरेका दसैं र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ।

पोखरामा यामाहा ‘राइड एन्ड रिट्रिट’

एमएडब्लु इन्टरप्राइजेजले यामाहाका स्कुटर चालकहरुलाई रोमाञ्चक ‘राइड एन्ड रिट्रिट’ आयोजना गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लुले उक्त कार्यक्रम गरेको हो।

त्रिशूलीमा यामाहाको नयाँ शो रुम

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिहीबार नुवाकोटको बट्टारमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले त्रिशूली अटोमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । नुवाकोटमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत गरी नयाँ डिलरसिप सुरु गरेको कम्पनीले जनाएको छ।

पोखरामा यामाहा एफजी २५ ‘राइड आउट’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले युवाहरुको मन जित्न सफल यामाहा एफजी २५का राइडरहरुका लागि शनिबार साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को तेस्रो संस्करणको आयोजना गरेको छ ।

यामाहा एफजी २५ राइड आउट

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले एफजी २५का राइडरका लागि साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को तेस्रो संस्करण गरेको छ।

यामाहा फेसिनो ग्ल्यामरस गोल्डमा

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कुटर फेसिनो नयाँ आकर्षक कलरमा सार्वजनिक गरेको छ । ‘सपुरमोडेल स्कुटर’ ‘ग्ल्यामरस गोल्ड’ कलरमा समेत उपलब्ध गराएको छ।

सिराहामा यामाहाको नयाँ शोरुम

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहा नगरपालिकामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले रमन अटोमोबाइल सेन्टरमार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो।

यामाहाका स्कुटरमा अभूतपूर्व ‘रिसेल प्रोमिस’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ अर्थात् ‘पुनः बिक्री वाचा’ घोषणा गरेको छ।

घरबिदामा आएका विपिन दाहाललाई यामाहाको झट्का

इनरुवाका विपिन दाहालको जीवनमा सोमबार पत्याउनै नसकिने घटना भयो। मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्