२० आश्विन २०८१ आइतबार
image/svg+xml

क्यास बोकेर सोरुम पुग्दा यामाहाको मोटरसाइकल उपहारमा परेपछि...

इनरुवाका विपिन दाहालको जीवनमा सोमबार पत्याउनै नसकिने घटना भयो। मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाए। ढल्केबारस्थित एनएमबी माइक्रोफाइनान्समा काम गर्ने उनी घरायसी कामको सिलसिलामा शनिबार इनरुवामा आए थिए। पुरानो मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल किन्ने निधो गरे।

यामाहाले नेपालमा सुरु गर्‍यो ‘स्कुटर डे’, ट्राफिकलाई दुईटा स्कुटर

यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ। मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु-याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो।

स्कुटर दिवस मनाउँदै यामाहा

यामाहाले फागुन २३ लाई स्कुटर दिवसका रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्‍याएको योगदानको कदर गर्दै स्कुटर दिवस मनाउन लागेको यामाहाले जनाएको हो।

स्टाइल र कम्फोर्टका लागि यामाहा स्कुटर

नेपाली बजारमा उपलब्ध स्कुटरबारे भर्खरै गरिएको स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का रुपमा रुचाइको पाएको छ।नेपालको रिसर्च संस्था मिडिया रिचले गरेको सर्वेक्षणमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’लाई सबैभन्दा बढी मन पराएको पाएको हो । अध्ययनले एक नम्बरमा यामाहाका स्कुटरलाई राखिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

लहानमा यामाहाको नयाँ ‘थ्री एस फेसिलिटी’

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहाको लहानमा विश्वस्तरीय सेवा सुविधा सुरु गरेको छ।

यामाहाको नयाँ सोरुम धनुषामा

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले धनुषा जिल्ला छिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले नयाँ डिलर सन्जना अटोमार्फत ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्) को सुविधा सुरु गरेको हो ।

थारुलाई यामाहाको तर्फबाट स्कोडा र्‌यापिड

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो दसैं योजना ‘क्यास–इन–ओ’को बम्पर पुरस्कार विजेता घोषणा गरेको छ । भैरहवाका शिवराज थारुले लक्की ड्रमार्फत यामाहाको तर्फबाट ब्रान्ड न्यु स्कोडा र्‌यापिड जितेका हुन्। लक्की ड्रको प्रसारण यामाहा नेपालको आधिकारिक फेसबुक पेज र हिमालय टेलिभिजनको कार्यक्रम द इभिनिङ सो एट ६ मा गरिएको थियो।

यामाहाको नयाँ एफजी २५ स्ट्रिटफाइटर सार्वजनिक

नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले एफजी सिरिजमा बहुप्रतिक्षित बाइक एफजी २५ सार्वजनिक गरेको छ।

यामाहाको एफजी २५ बाइक आउँदै

मोरङ अटो वक्र्सले यामाहाकम्पनीद्वारा उत्पादित दुई सय ५० सिसीको ‘नेकेड स्ट्रिट फाइटर’ एफजी२५ मोटरसाइकल बजारमा ल्याउने भएको छ । यामाहाले एफजी सिरिजको डिजाइन लाइनमा एफजी २५ ल्याउन लागेको हो ।

यामाहा स्कुटरको टेस्ट राइड गर्नुस्, आइफोन ७ जित्नुस्

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले एक महिना लामो एक्स्क्ल्युसिभ स्कुटर क्याम्पेन सुरु गरेको छ। यो अवधिमा यामाहाको फेसिनो र रे जेडआर स्कुटरको टेस्ट राइड गर्ने एक जनाले आइफोन ७ जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्