२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

डोजरले जताततै तहसनहस

सिंहदरबार गाउँ आउँछ भन्थे तर पहाडमा नरभक्षी सिंह गाउँ पसेजस्तै डोजर आतंक फैलिएको छ। नेपाल सरकारले सडक निर्माण गर्दा एक करोडसम्मको योजनामा डोजर चलाउन नपाइने परिपत्र गरे पनि स्थानीय सरकारले केन्द्र सरकारको निर्देशन पालन गरेका छैनन्।

मान्छेमाथि डोजर प्रकरणः छानबिन समितिको म्याद थपियो

बैतडीको ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले मान्छे हुत्याएपछि भएको घटनाको छानबिन गर्न गठित समितिको म्याद थप गरिएको छ।

थप तीनजनाविरुद्ध मुद्दा दर्ता

ग्रामीण सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानसमेत थालेको छ ।

डोजर काण्ड : थप तीन जना विरुद्ध मुद्दा

सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

डोजरको डर

समाज विकास भएर आज ‘डिजिटल युग’ मा आइपुगेको छ। हामीकहाँ बर्बरता भने कैयन् युगभन्दा अघिको जस्तो देखिन थालेको छ। बैतडीको यो डोजर काण्डको भिडियो सार्वजनिक नभएको भए शायदै यसलाई यति गम्भीररूपमा लिइने थियो।

ग्रामीण सडकखन्दा विवाद मान्छेमाथि डोजर चलाइयो

दुई वर्षअघि दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकको सुण्नाखान–चिलाउने पार्ससम्म पुग्ने करिब एक हजार नौ सय मिटर सर्भे ग-यो। स्थानीय केशवदत्त जोशीको अध्यक्षतामा निर्माण गरिएको समितिले गत वर्ष चार लाख रुपैयाँमा करिब एक हजार एक सय मिटर सडक खन्यो।

डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो।

बैतडीमा डोजर आक्रमणमा ८ घाइते, चालक पक्राउ

सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

मेनरोडमा डोजर चल्ला ?

छठ पर्व सकिनासाथ त्रिभुवन राजपथको एउटा खण्ड रहेको वीरगन्जको मेनरोडको मध्यबाट २५÷२५ मिटर दायाँबायाँ फराकिलो पार्ने कामका लागि घर संरचना भत्काउने भनेर हेटौंडास्थित सडक डिभिजन कार्यालयले सूचना जारी गरिसकेको छ।

डोजर पल्टिँदा सहचालकको मृत्यु

जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

डोजरले च्यापिएर एकको मृत्यु

मृतक तामाङ मादकपदार्थ सेवन गरी डोजर पछ्याएको र चालकले नदेख्दा डोजरले च्याप्न पुगेको वडाअध्यक्ष काजी शेर्पाको भनाई छ।

एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

कुशेका तीन वडाध्यक्ष डोजर मालिक छन्। वडा नं २ का वडाध्यक्ष जनकबहादुर शाही, वडा नं ३ का वडाध्यक्ष टेकबहादुर हमाल र वडा नं ६ का वडाध्यक्ष अमरबहादुर शाहीले चुनाव जितिसकेपछि डोजर किनेका बताइएको छ।

मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममा

सभाव्यता अध्ययन, त्यसपछि डिपिआर गरेर मात्र सडक खन्ने प्रावधान लत्याउँदै जहाँ मन लाग्यो त्यहाँ डोजर चलाएर पहाड चिथोर्दा सुदूरपश्चिमका थुप्रै बस्ती जोखिममा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्