सुन तस्करी प्रकरण : होटेल व्यवसायी अकबर शाह पक्राउ
सुन तस्करी प्रकरणमामा संलग्न रहको आशंकामा थप एक होलेट व्यवसायी पक्राउ परेका छन्।
सुन तस्करी प्रकरणमामा संलग्न रहको आशंकामा थप एक होलेट व्यवसायी पक्राउ परेका छन्।
झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्षसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्रबहादुर ऐडीलाई २४ हजार घुससहित रंगेहात नियन्त्रणमा लिएको छ।
हुन्डीको मुख्य कारोबार गर्ने र सुन तस्करीमा संलग्न रहेको भन्दै व्यापारी विमलकुमार पोद्दारलाई नियन्त्रणमा लिइएको छ । ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले पोद्दारलाई नियन्त्रणमा लिएको हो।
उदयपुरका दुई अवैध मेडिकल सञ्चालक बुधबार पक्राउ परेका छन्। मिति जुग्रेको औषधि बेच्ने एउटा मेडिकलका सबै औषधि जफत गरी बन्द गरिएको छ। अधिकतर मेडिकल पसलहरु अवैध रहेको जनगुनासोका आधारमा बुधबार गरिएको छड्के अनुगमनको क्रममा दर्ता नगरी सञ्चालनमा ल्याइएका अवैद्य मेडिकल सञ्चालकलाई पक्राउ गरिएको हो।
कर्तव्य ज्यान मुद्धामा २६ वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
लहान –८ स्थित शिबम मेडिसिन सेन्टरमा संचालित ‘नागेश्वरी चाँदसी दवाखाना’ बाट पक्राउ परेका भारतीय स्वास्थ्यकर्मीलाई बिना कारबाही छाडिएको छ। भारतको कलकत्ता नदिया थाना घुल्ला ग्रामपञ्चालयत घर भएका विद्युत रोई र उनका सहयोगी सोही ठाउँ रानाघाट ग्रामपञ्चायतका चन्दन विश्वासलाई लहान प्रहरीले पक्राउ गरेको भोलिपल्ट बिना कारबाही छाडेको छ।
हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
नक्कली बेलायती पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी नागरिक पक्राउ परेका छन्। आइतबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो।
बिहीबार राति हत्या गरिएका वरिष्ठ पत्रकार भारतीय पत्रकार सुजात बुखारीको हत्यामा संलग्न चौथा संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ।
सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ।
संखुवासभाको मानेभञ्ज्याङबाट पेस्तोल सहित एक जना पक्राउ परेका छन्। गस्तिमा रहेका प्रहरीको टोलीले बुधबार राती मोटरसाईकलमा सवार सिलिचोङ गाउँपालिका ५ का केदार राईलाई पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।
श्रीमतीको हत्या गरी फरार रहेका उमेशकुमार माझीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ। लामालाई उडल्याण्ड कम्प्लेक्सस्थित उनकै नोला लाउञ्ज एण्ड बारबाट प्रहरीले पक्राउ गरेको हो।