यातायात बन्द गराउने १० पक्राउ
डाक्टरलाई कालो छ्यापेको आरोपमा पक्राउ पर्नेहरुको रिहाइ माग गर्दै जनकपुरमा चक्काजाम गर्ने दस जनालाई प्रहरीले पक्राउ गरेको छ।
डाक्टरलाई कालो छ्यापेको आरोपमा पक्राउ पर्नेहरुको रिहाइ माग गर्दै जनकपुरमा चक्काजाम गर्ने दस जनालाई प्रहरीले पक्राउ गरेको छ।
बलिउड अभिनेता अरमान कोहलीलाई गर्लफ्रेण्ड कुटेको अभियोगमा मुम्बई प्रहरीले पक्राउ गरेको छ। लोनावालस्थित निजी बंगलाबाट उनलाई मंगलबार साँझ गिरफ्तार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकलाइ प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य ४ युवतीलाई पक्राउ गरेको छ।
पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले साेमबार नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ।
स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित साेमबार प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न ३०७ अभियुक्तलाई पक्राउ गरेको छ।
१२ वर्षीय बालकको अपहरणपछि हत्या गरेको अभियोगमा वडाध्यक्षसहित ७ जना पक्राउ परेका छन्।
महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा बालिका र किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
रौतहटमा शनिबार रातिबाट अपहरणमा परेका बालकको हत्या भएको छ। स्थानीय कटहरीया नगरपालिका–९ डुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेका छन्।
चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुुवागढीबाट यार्सागुम्बा सहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ थुमनका ३१ वर्षीया इमान घले, २६ वर्षीया सुर्य बहादुर घले, २९ वर्षीया जिल बहादुर घले र नौकुण्ड गाउँपालिका–२ का १९ वर्षीया मंगले तामाङ रहेका छन्।
नक्कली परीक्षार्थी बनी परीक्षा दिन आएका एक जना प्रहरीको फन्दामा परेका छन्। तेह्रथुम घर भएका वौद्ध बस्ने १८ वर्षीय अशोक लिम्बुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।