श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ
घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन्।
घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन्।
प्रहरीले सामाजिक संजाल इमोबाट फोन गरि चिठ्ठा परेको बहानामा ठगी गर्ने २ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका २ जनाको नाममा प्रहरीमा निवेदन परेपछि जिल्ला प्रहरी कार्यलय धादिङले उनीहरूलाई पक्राउ गरेको हो।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ का ३५ वर्षिय गोपाल कुँवर पक्राउ परेका छन्। आईतवार राती आफ्नै गाई काटेको आरोपमा उनी पक्राउ परेका हुन्। काट्न सघाउने सोही ठाउँमा अर्जुन नेपाली पनि पक्राउ परेको प्रहरी निरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए। विकास नेपाली र ठूलोकाले सार्की भने फरार रहेका छन्।
अवैध रुपमा बिक्री बितरणको लागि बोकेर हिडीरहेको अवस्थामा १ किलो यार्सागुम्बा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ।
खोटाङमा झुठो विवरण पेश गरी नागरिकताको प्रतिलिपी लिन खोज्ने पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक श्यामकिशोर भगतलाई अाइतबार पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ।
इपिएल क्रिकेटमा सट्टेबाजीको नाममा रकम लिई ठगी गरेको आरोपमा प्रहरीले एक जनालई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-४ पानीपोखरी बस्ने धनुषा जनकपुर नगरपालिका-३ का अमृत भन्ने नथमल अग्रवाल (नागराज) लाई शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ।
खोटाङमा झुठो विवरण पेश गरी नागरिकताको प्रतिलिपी लिन खोज्ने पक्राउ परेका छन्। प्रशासनको रेकर्डमा उल्लेख नै नभएको नागरिकताको झुठो विवरण पेशगरी नागरिकताको प्रतिलिपी लिन खोजेको पाइएपछि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षिय उमेश क्षेत्री पक्राउ परेका हुन्।
नागरिकको जिउधनको सुरक्षाका लागि खटिएका प्रहरी जवान नै अवैध पेस्तोलसहित पक्राउ परेका छन्।
साढें ३३ किलो सुन तस्करी प्रकरणमा सञ्जय खेतान बताउने व्यापारी प्रवीण अग्रवाल पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ रहेका छन्।
स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ।
राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ।