१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अष्ट्रेलियाका फिन्चले लिए अन्तर्राष्ट्रिय टी-२० क्रिकेटबाट सन्यास

अष्ट्रेलियाको टी-ट्वान्टीका पूर्व कप्तान समेत रहेका फिन्चले ३६ वर्षको उमेरमा मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्।

फिन्चद्वारा पडिक्कलको प्रशंसा

अस्ट्रेलियाका कप्तान आरोन फिन्चले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार अर्धशतक प्रहार गरेका रोयल च्यालेन्जर बेंगलौरका प्रतिभावान् युवा क्रिकेटर देवदत्त पडिक्कलको प्रशंसा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्