२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

ढिके नुनबाट टाढिंदै बझाङी

साइपाल गाउँपालिका-४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए। सात दशक पुराना उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ।

दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्

कास्कीको माछापुछे«का मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आएका थिए।बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे।बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुराए। तर सबै बिक्री हुनसकेनन्।तीन सय ५४ मात्रै बिक्री भए।

५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ।

मुस्ताङबाट निकासी हुने भेडाच्याङ्ग्राको संख्या घट्ने, मुल्य बढ्ने

यसपालीको दशैंमा हिमाली जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको संख्या घट्ने निश्चित भएसँगै भाउ महँगिने भएको छ। कोरोना भाइरसको जोखिमसँगै चिनियाँ पक्षबाट नाकामा निकै कडाई गरेको र छिमेकी जिल्लाबाट स्थानीय ब्यापारीले ल्याउन नपाएको र बाहिरी जिल्लाका ब्यापारी समेत सहजै उपल्लो मुस्ताङसम्म पुग्न सकेका छैनन्।

रसुवागढी नाकाबाट भेडाच्याङ्ग्रा आयात घट्यो

यो वर्ष रसुवागढी नाकाबाट ५५ ओटा भेडाच्याङ्ग्रा मात्र आयात भएको छ । तिब्बतमा भेडाच्याङ्ग्र्राको मूल्य बढेको र उत्पादन भएको च्याङग्रा त्यहीँ खपत हुने भएको कारण आयातमा कमी आएको हो ।  दशैँलाई लक्षित गरी चीनको तिब्बतबाट रसुवागढी हुँदै आयात गरिने भेडाच्याङ्ग्राको संख्यामा तीन वर्षदेखि निरन्तर ओरालो लागेको छ ।

दसैँलाई २१ हजार भेडाच्याङ्ग्रा बाहिरिए

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँलाई आइतबारसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्