६ जेष्ठ २०८३ बुधबार
image/svg+xml

३७ थान राहदानीसहित एक जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक जनालाई नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको छ।

बाँकेकी निर्मला कुर्मी हत्या प्रकरणमा सरकारले थप अध्ययन-अनुसन्धान गर्ने

निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि बाँकेस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने सहमति भएको छ।

बालेन सरकारलाई घुँडा टेकाउँछाैं, हामीसँग हिम्मत छ: एमाले सांसद राई

नेकपा (एमाले) का सांसद राजेन्द्र राईले बालेन शाह नेतृत्वको वर्तमान सरकारलाई घुँडा टेकाउने चेतावनी दिएका छन्।

सरकार र अधिकारकर्मी रूबी खानबिच पाँच बुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

बाँकेकी निर्मला कुर्मीलाई न्याय माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहेकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच पाँचबुँदे सहमति भएको छ।

पाकिस्तानविरुद्धको टेस्ट सिरिज बंगलादेशद्वारा क्लिनस्विप

सिलेटमा ४३७ रनको उच्च लक्ष्य पछ्याएको पाकिस्तान पाँचौ तथा अन्तिम दिन ३५८ रनमा अलआउट भएपछि बंगलादेशले ७८ रनको जित निकाल्यो ।

बाँदर समस्या समाधान गर्न ‘विद्युतीय बार’ लगाउनु पर्छ, मार्नु हुँदैन: सांसद तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले कृषि क्षेत्रमा मुख्य समस्याका रूपमा देखिएको बाँदर आतंक नियन्त्रणका लागि जनावर मार्ने नभई आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएकी छन्।

वैदेशिक रोजगारीसँग जोडिएको मिर्गौला तस्करीको जालो

विशेष गरेर नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकका धेरैको मृर्गौला बेच्ने गरेको उनी बताउँछन् ।

लिग-२ क्रिकेट: स्कटल्याण्डमाथि शानदार जित निकाल्दै अमेरिका शीर्ष स्थानमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

पोखरा महानगर भन्छ: शनिबारभित्रै फिर्केखोलाको खोलाघरभित्रका संरचना हटाउ

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमाना) भित्र बनेका सम्पूर्ण स्थायी र अस्थायी संरचना आगामि तीनदिनभित्र हटाउन निर्देशन दिएको छ। जेठ ९ गतेभित्र ती संरचना आफैले नहटाए महानगरले हटाइदिने र हटाउँदा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल गरिने पनि महानगरले बताएको छ।

‘रास्वपामा रवि लामिछानेको विकल्प छैन, महाधिवेशनबाट उहाँ नै सभापति चयन हुनुहुन्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आगामी राष्ट्रिय महाधिवेशनमा सभापति पदका लागि रवि लामिछाने नै निर्विकल्प उम्मेदवार रहेको बताएका छन्।

छैटौँ पटक सगरमाथाको चुचुरोमा पुगिन फोटो पत्रकार पुर्णिमा श्रेष्ठ

श्रेष्ठले बुधबार बिहान सवा ९ बजे सगरमाथाको चुचुरोमा पुगेर नयाँ सफलता हासिल गरेकी हुन्। उनी सुरक्षित रूपमा क्याम्प–४ मा फर्किसकेको पनि जानकारी दिइएको छ।

जुम्लामा भालुको आक्रमणबाट एक युवक घाइते

गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढालाई बुधबार बिहान जङ्गली भालुले आक्रमण गरेको हो।

मोरङको लोहान्द्रा खोलामा डुबेर एक जनाको मृत्यु

मोरङको रंगेली नगरपालिका–१ स्थित लोहान्द्रा खोलामा डुबेर मंगलबार दिउँसो एक पुरुषको मृत्यु भएको छ।

५ वर्षसम्म संसदमा विरोध गर्छु : हर्क साम्पाङ

साम्पाङले आफुले सोधेका प्रश्नमा सबन्धित मन्त्रीले जवाफ दिनुपर्ने भन्दै लगातार विरोध गर्दै आएका छन्।

बाँके र मोरङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बाँकेको कोहलपुरमा भएको त्रिपक्षीय ठक्कर र मोरङको विराटनगरमा ग्याँस बुलेटको ठक्करबाट उनीहरूको ज्यान गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्