coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ :अध्यक्ष डा भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।

अख्तियार प्रमुख राई भन्छन् : प्रतिशोध र पूर्वाग्रहका आधारमा कसैलाई कारबाही गरिने छैन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारी दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य प्रमाणको आधारमा कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।शनिबार टंगालस्थित आयोगको मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताउदै आग्रह तथा पूर्वाग्रहको आधारमा आफू नचल्ने स्पष्ट पारेका हुन्।

न्याय मरेको समाज

नयाँ पद बहालीमा उज्यालो र स्वच्छ आकृति लिएर गएको मान्छे फर्कंदा झन् उज्यालो र झरिलो भएर फर्कनुपर्ने हो, यहाँ उल्टो भइरहेको छ।उपमाका लागि अख्तियारका निवर्तमान प्रमुख आयुक्त नवीनकुमार घिमिरे नै काफी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्