१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बस दुर्घटनामा ८ को मृत्यु ४० घाइते

पूर्वी भारतीय राज्य झारखण्डमा एउटा बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु हुनाका साथै अन्य ४० जना घाइते भएका भारतीय प्रहरी सूत्रले जानकारी दिएको छ ।  उक्त दुर्घटना झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीनजिकै पिथौरिया भन्ने ग्रामीण इलाकामा भएको छ।

आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

गएराती डुडुवागाउँपालिका १ बुडुवागाउँमा आगलागी हुँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय पवन मौर्य, १० वर्षीय सोनी मौर्य र ८ वर्षीया रझनी मौर्या रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

अमेरिकामा दुई नेपालीको मृत्यु

अमेरिकाको छुट्टाछुट्टै दुर्घटनामा दुई नेपाली युवाको मृत्यु भएको छ । गत साता क्यालिफोर्नियामा सडक दुर्घटनामा परी एक युवाको मृत्यु भएको चार दिन नबित्दै शनिबार मिनिसोटामा अर्का नेपाली विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको छ ।

राउटे महिला डुग्री शाहीको मृत्यु

पाठेघर र निमोनियाले बस्तीमै थलिएकी राउटे महिलाको उपचार नपाएरै मृत्यु भएको छ। राउटे महामुखिया मैनबहादुर शाहीकी २५ वर्षीया छोरी डुग्री शाहीको शनिबार राती मृत्यु भएको हो।

जिप दुर्घटनामा एकको मृत्यु, दुई घाइते

रिब्दीकोट गाउँपालिका– ७ कातडी भन्ने स्थानमा आइतबार बिहान जिप दुर्घटना हुँदा त्यसका मालिक रिब्दीकोट गाउँपालिका– ७ पालुङका २४ वर्षीय दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सवारी दुर्घटनामा एकको मृत्यु, छ घाइते

पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आइतबार बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।

माछा मार्न जाँदा मकवानपुरमा दुईको मृत्यु

मकवानपुरको मनहरी गाँउपालिका–८ स्थित राप्ती खोलामा माछा मार्न गएका दुई युवाको डुबेर मृत्यु भएको छ ।

दुर्घटनामा एकको मृत्यु, छ घाइते

पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आज बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।

मुस्ताङ बस दुर्घटनाः मृतक ५ जनाको सनाखत (अपडेट)

मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री सवार बस दुर्घटनामा परेको छ । मुक्तिनाथबाट जोमसोम फर्किँदै गरेको यात्रुबाहक बस कागबेनीमा दुर्घटनामा पर्दा पाँचजनाको ज्यान गएको हो ।

भेनेजुयलामा प्रदर्शनका क्रममा १२ जनाको मृत्यु

भेनेजुयलामा विपक्षीले गरिरहेको विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भएको सरकारी अधिकारीले शुक्रबार पुष्टी गरेका छन् ।

तालीवानीको आक्रमणमा परी १५०  अफगानी सैनिकको मृत्यु

तालिबानी बन्धुकधारीहरूले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

मुस्ताङमा बस दुर्घटना, ५ काे मृत्यु, १२ घाइते (अपडेट)

मुस्ताङमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। मुक्तिनाथबाट जोमसोम फर्किँदै गरेको यात्रुबाहक बस कागबेनीमा दुर्घटनामा पर्दा चारजनाको ज्यान गएको छ।

ट्रकको ठक्करबाट महिलाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ मा ट्रकको ठक्करबाट शनिबार एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने २५ वर्षीया अनिता चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ ।

डोजरबाट खसेको ढुंगा लागेर एकको मृत्यु

डोजरबाट खसेको ढुंगा लागेर शिखर नगरपालिका–६ बस्ने ७३ वर्षीय बागे दमाइको मृत्यु भएको छ। सोही नगरपालिका–२ स्थित कालागार्ड देखी मुडे गाँउ जाने कच्ची सडक निर्माण गर्ने क्रममा शुक्रबार ढुंगा खस्दा उनी घाइते भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्