१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

पायल घोषविरुद्ध ऋचा चड्ढाको मानहानी मुद्दा, १.१ करोड माग

बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाउने अभिनेत्री पायल घोष मानहानीको केसमा परेकी छन्। अभिनेत्री ऋचा चड्ढाले पायल घोषमाथि १.१ कोरोड भारतीय रुपैयाँ क्षतिपुर्ती माग गर्दै मानहानीको केस दर्ता गरेकी हुन्।

अनुराग कश्यपलाई प्रहरीले बोलायो

मुम्वई प्रहरीले निर्देशक अनुराग कश्यपलाई प्रहरी थानामा उपस्थित हुन भनेको छ। अभिनेत्री पायल घोषले अनुरागका विरुद्ध यौन उत्पीडन मामिलामा एफआईआर दर्ता गरेपछि प्रहरीले उनलाई बोलाएको हो।

बलिउड निर्देशक अनुराग कश्यपविरुद्ध ‘पुलिस केश’ गर्दै पायल

बलिउड नायिका पायल घोषले निर्देशक अनुराग कश्यपविरुद्ध ‘पुलिस केश’ गर्ने भएकी छन्। भारतीय सञ्चार माध्यमकाअनुसार मुम्बईको ओशिवारा पुलिस स्टेशनमा उजुरी दिने भएकी हुन्। पायलका वकिललले यसको जानकारी दिएका हुन्।

अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप लगाउने पायल को हुन्?

अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्। सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा आरोप प्रत्यारोपको शृंखला चलिरहेको छ।

पायल घोषले लगाइन अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप

अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्। पायलले अनुरागको ट्वीटरमा ट्याग गर्दै लेखेकी छन् ‘अनुराग कश्यपले म सँग जबर्जस्ती गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्