२६ वैशाख २०८१ बुधबार
image/svg+xml

बौद्ध दर्शन निराशावादी होइन

बौद्ध दर्शनको बुझाइ बौद्ध दर्शनअनुरूप नभई अन्य दृष्टिकोणबाट बुझ्ने वा गलत विम्बको निर्माण आफैले गरी त्यही नै बौद्ध दर्शन हो भनेर प्रशंसा वा आलोचना गर्ने एक खालको जमात पाइन्छ। दर्शनशास्त्रको अध्ययन गर्दा मोटामोटी रूपमा पूर्वीय र पाश्चात्य गरी दुई वर्गमा छुट्याउने चलन छ।

रसफोर्डद्वारा ग्रिनउडको प्रशंसा

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कुस र सफोर्डले टोली सहकर्मी १७ वर्षीय स्ट्राइकर मासोन ग्रिनउडसँग ‘अद्भुत क्षमता’ भएको प्रतिक्रिया दिएका छन्। बुधबार लिड्समाथि ४–० को सहज जित हात पारेको खेलमा गोल गरेका ग्रिनउडको प्रशंसा गर्दै प्रशिक्षक ओले गनर सोल्सजायरले समेत उनी क्षमतावान् खेलाडी भएकाले नयाँ सिजनमा चेल्सीविरुद्ध अर्को महिना हुने इङ्लिस प्रिमियर लिगको पहिलो खेलमै टोलीमा स्थान बनाउने सम्भावना रहेको बताएका थिए।

भेनेजुएला राजनीति : राष्ट्रपति मादुरोले गरे सेनाको प्रशंसा

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले देशको सेनाको खुलेर प्रशंसा गरेका छन् । अमेरिका र विपक्षी नेता उवान गुआइडोको नेतृत्वको ‘कू’ लाई परास्त गरेको र आफूप्रति वफादार रहेको भन्दै मादुरोले देशको सुरक्षा फौजको तारिफ गरेको बिबिसीले उल्लेख गरेको छ।

बेलायती मन्त्रीद्वारा नेपाली सेनाको प्रशंसा

बेलायती रक्षा राज्यमन्त्री मार्क लङ्कास्टरले नेपाली सेनाको प्रशंसा गर्दै नेपाल र ब्रिटेन विश्वकै दुई महान मुलुकहरु भएको बताएका छन्।

थकित खेलाडीको जोशिलो प्रदर्शन

विश्वकप खेलेपछि छोटो समयको विदापछि टिममा फर्किएका खेलाडीले थकान महशुस नहुने गरी उत्कृष्ट प्रदर्शन गर्दै आइतबार आर्सनलमाथि २–० को नतिजा निकालेपछि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडीहरुको प्रशंसा गरेका छन्।

प्रशंसा र सारिका ‘लिटिल मिस हेरिटेज’

सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस हेरिटेज नेपाल २०१८’को उपाधि प्रशंसा रायमाझी र सारिका प्रजापतीले जितेका छन् । प्रशंसाले सियिर र सारिकाले जुनियर तर्फको ताज चुमेका हुन्।

क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।

क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।

ट्रम्पले किन गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा ?

उत्तर कोरियाले गत बर्ष एक पछि अर्को गर्दै आणविक हतियार, तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायलाई त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रशंसा गरेका छन्।

प्रशंसा खाेज्छन् बालबालिका

बालबालिकाले माया प्रेम र स्नेह खोज्नु स्वभाविक हो । तर, हालसालै गरिएको एउटा अध्ययनले के कुरा देखाएको छ भने बालबालिकाहरू प्रशंसाका भोका हुन्छन् । बेलायती मनोवैज्ञानिक समाजले हालसालै आयोजना गरेको एउटा सेमिनारमा यस्तै कुरामा बहस भएको छ।

‘गिरिजाको पालामा पार्टी हार्दा प्रशंसा हुने, देउवाकोमा किन आलोचना ?’

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी सभापतिलाई कमजोर बनाएर संगठन बलियो नहुने तर्क गरेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षाका लागि एक सातादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा सदस्यहरुले सभापतिको हुर्मत लिने काम बन्द गर्न आग्रह गरेका हुन्।

गोर्खा बियरकाे मिनिमल अनलाइन क्याम्पियनलाई म्याड ओभर मार्केटिङको प्रशंसा

भारतको प्रमुख अनलाइन मार्केटिङ वेबसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई प्रशंसा गरेको छ।

पुटिनले गरे किमको प्रशंसा

रूसी राष्ट्रपति भ्याल्दिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोन उनको प्रंशसा गरेका छन् । पुटिनले उत्तर कोरियाली नेता किमलाई विश्वका एक सर्वाेच्च नेता भन्दै किमको प्रशंसा गरेका हुन् ।

अमेरिकाद्वारा नेपालको प्रशंसा

अमेरिकाले शान्तिपूर्ण र व्यवस्थित रुपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी मतगणनालगायतका कार्य व्यवस्थापन गरेकोमा नेपाली जनता र नेपाल सरकारको प्रशंसा गरेको छ । निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको कोसेढुंगा बताउँदै अमेरिकाले नयाँ बन्ने सरकारसँग सहकार्य गर्न आपूm प्रतीक्षारत रहेको जनाएको छ ।

जापान र दक्षिणकोरियाद्वारा अमेरिकाको प्रशंसा

अमेरिकाले उत्तर कोरियालाई पुन आतंकवादी मुलुकको सूचीमा राख्ने घोषणा गरेपछि अमेरिकाको उक्त निर्णयलाई जापान, तथा दक्षिण कोरियाले स्वागत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्