७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

देउवाद्वारा चिनियाँ राष्ट्रपति सि विचारधाराको प्रशंसा

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चीनका राष्ट्रपति सि जिङपिङलाई बधाई सन्देश पठाएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय कँग्रेसबाट पार्टी महासचिव पदमा पुनःनिर्वाचित भएकोमा प्रधानमन्त्री देउवाले सिलाई बुधबार बधाई सन्देश पठाएका हुन्।

कप्तान चण्डीमलद्वारा हेराथको प्रशंसा

श्रीलंकाका कप्तान दिनेश चण्डीमलले स्पिनर रंगाना हेराथको प्रशंसा गरेका छन् । सोमबार पाकिस्तानविरुद्ध पहिलो टेस्टमा २१ रनको जित हात पार्नुमा हेराथको हात भएको भन्दै उनको प्रशंसा गरेका हुन्।

ट्रम्पले गरे चीन र रुसको प्रशंसा

उत्तर कोरियाको विषयलाई लिएर सहयोग गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनको प्रशंसा गरेका छन्।

ट्रम्पद्वारा पहिलो पटक मुस्लिमको प्रशंसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम राष्ट्र साउदी अरेबियाको खुलेरै प्रशंसा गरेका छन्। साउदी अरेबिया र तथा मुस्लिम राष्ट्रप्रति सधैँ आक्रोश पोख्दै आएका उनले मुस्लिम राष्ट्रको तारिफ गरेको यो पहिलो पटक हो।

अार्थिक वृद्धि उकासिने भएपछि विश्व बैंकमा नेपालको प्रशंसा

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ। बिहीबार संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाइ बधाइ दिएका थिए।

जापानी राजकुमारी हिताचीद्वारा नेपालीको प्रशंसा

जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी छिन् । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उनले जनाइन्।

रूस र अमेरिकाबीच तनाव बढेका बेला ट्रम्पले गरे पुटिनको प्रशंसा

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन्।

'सबैकाे प्रशंसाले दंग छु'

फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री आलिया भट्टले आफ्नो अभिनय क्षमताबाट सबैलाई प्रभावित पारेकी छिन् । हालै रिलिज भएको फिल्म ‘उडता पंजाब’ मा उनी आफ्नो छविविपरीत गाउँकी केटीको भूमिकामा देखिइन् । फिल्ममा उनको अभिनयको समीक्षकसहित दर्शकले पनि खूब प्रशंसा गरे । फिल्मबारे एक भारतीय मिडियासँग उनले गरेको कुराकानीः

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्