१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अब न्यायाधीश पुनर्नियुक्तिका लागि तयार हुने कि ?

नियुक्ति, भागबण्डा र न्यायसम्पादनमा देखिएका विकृति र विसंगतिले न्यायालय थिलोथिलो बनेको अवस्थामा पुनर्नियुक्तिको बाटो खोलिने गरी हिम्मतका साथ सुधारका लागि नेतृत्व लिन ढिला भइसकेको छ । अब सानातिना सुधारले न्यायालय सुध्रिने अवस्था छैन। त्यसैले न्यायाधीशको पुनर्नियुक्ति जस्तो मुख्य शल्यक्रिया नै अबको विकल्प हो।

सांसद पद खोसिएका चारजना मन्त्रीको पुनर्नियुक्ति

बिहीबार सांसद पद खोसिएका चारजना सांसदहरुको आज पुनः नियुक्ति भएकाे छ। नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारैजना मन्त्रीहरुले पदमा पुनर्नियुक्ति भएकाे हाे। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा पुनः नियुक्त गरेका ती चारै जनाको जिम्मेवारी पनि तोकिएको छ।

पदमुक्त भएका चारजना मन्त्रीको आजै पुनर्नियुक्ति

बिहीबार सांसद पद खोसिएका चारजना सांसदहरुको आजै पुनर्नियुक्ति हुने भएको छ।

कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै शान्तिपुर्ण प्रदर्शन

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै काठमाडौं नयाँ बसपार्क स्थित माछापोखरीमा शान्तिपुर्ण प्रदर्शन गरिएको छ।

एमाले–माओवादी गुट द्वन्द्वमा पिल्सिए घिसिङ

मन्त्रालय स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिको अजेन्डा आइतरबार नै तयार पारेर पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई बैठकमा प्रवेशै गराएनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्