५ माघ २०८१ शनिबार
image/svg+xml

बिपीमा उपकुलपति दौड

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले तीनजना प्राध्यापक चिकित्सकको नाम सिफारिस गरेको छ।

विद्यार्थी पुर्‍याउन गएका अभिभावक तीन घण्टा थुनिए

सामान्य चिनजान गर्ने, नयाँ विद्यार्थीहरूलाई अनुशासन सिकाउने भनेर दिइएको छुटले प्रतिष्ठानमा भने विकृतिको रूप लिएको छ।

उपकुलपतिबारे चिकित्सक र कर्मचारी दुई ध्रुवमा

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढेसँगै यहाँका चिकित्सक तथा कर्मचारीमा प्रतिष्ठान भित्रकै वा बाहिरबाट नेतृत्व ल्याउने भन्ने बहस सुुरु भएको छ।

उपकुलपतिबारे चिकित्सक र कर्मचारीका दुई थरि मत

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको उपकुलपति पदमा नियुक्ती प्रक्रिया अघि बढेसँगै यहाँका चिकित्सक तथा कर्मचारीहरुमा प्रतिष्ठान भित्रकै वा बाहिरबाट नेतृत्व ल्याउने भन्ने बहस शुरु भएको छ।

बिपीमा उपकुलपतिका लागि प्रतिष्ठानकै दर्जन प्राध्यापकको आवेदन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि दौडधूप सुरु भएको छ । प्रतिष्ठानको उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएपछि स्वास्थ्य मन्त्रालयले माघ ६ गते सूचना जारी गर्दै आन्तरिक सूची बनाउनको लागि योग्यता पुगेकालाई बायोडाटा तथा व्यक्तिगत वितरण माग गरेको थियो ।

इन्जिनियरको ठगीबारे छानबिन गर्न समिति

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इलेक्ट्रिकल इन्जिनियरिङ विभागका अधिकृत तेजनारायण साहले विद्युत् महसुल उठाई ठगी गरेको आरोपबारे छानबिन गर्न समिति गठन गरिएको छ।

राष्ट्रिय गजल महोत्सव हुँदै

नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा आगामी माघ १५ र १६ मा आयोजना हुने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधित्व गर्ने गजलकारहरू छनोट भएका छन्।

कर्णाली प्रतिष्ठानमा यसै वर्षदेखी एमबीबीएस सुरु गर्ने सिनेट बैठकको निर्णय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चालु आर्थिक बर्षबाटै एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएको छ।

कर्णाली प्रतिष्ठानको रेक्टरमा डा. थापा नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जम्लाको रेक्टर (शिक्षाध्यक्ष)मा एसोसियट प्रोफेसर डा.निरेश थापा नियुक्त भएका छन्। गत जेठ महिनाको २५ गतेदेखि कर्णाली प्रतिष्ठान रेक्टरविहीन थियो।

कर्णाली प्रतिष्ठानको शिक्षाध्यक्षमा तीन जनाको नाम सिफारिस

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रतिष्ठानका एशोसियट प्रोफेसर डा.निरेश थापासहित तीनजनाको नाम सिफारिस भएको छ।

समस्यै समस्यामा नाट्य प्रतिष्ठान

समस्या नै समस्यामा अल्झिएपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले एक वर्षदेखि केही काम गर्न सकेको छैन। नारायणभक्त श्रेष्ठ ‘रायन’को नेतृत्वमा गत वर्ष पुस १६ गते गठित परिषद्मा विधानतः २८ जनाको प्राज्ञसभा गठन गर्नुपर्ने भए पनि अघिल्ला दुई कार्यकालदेखि २४ सदस्यीयमा सीमित हुँदै आएको छ।

एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिनाआधार र बिनाटिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ गरेको छ।

लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन्। आइतबार पोखरामा आयोजित लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्वाचनमा प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका थिए।

अर्को वर्ष नयाँ शब्दकोष, डेढ लाख शब्द समेटिदैं

के तपाईंलाई ‘फेसबुक’को नेपाली शब्द अर्थ थाहा छ ? अनि के यो शब्दलाई नेपाली शब्दकोषमा खोजेर पाउनुहुन्छ त ? अहँ, पाउनुहुन्न। तर, अब चिन्ता नलिनुस्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्