चितवनका मतदाता भन्छन्: हामीलाई रोजगारी देउ, विदेसिनु चाहाना होइन
‘राज्यले उद्योग खोलोस । गाउँका युवालाई यत्तै नोकरी दिलाउनुपर्छ,’ उनले भने ‘यद्यपी नेताले गर्ने त केही होइनन् ।’
‘राज्यले उद्योग खोलोस । गाउँका युवालाई यत्तै नोकरी दिलाउनुपर्छ,’ उनले भने ‘यद्यपी नेताले गर्ने त केही होइनन् ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
उनले १२ दिन जेल जीवन बिताए। उनले फेब्रुअरी ५ मा आत्मसर्मपन गरेका थिए। त्यसपछि उनको १.५ करोड भारु दिएर जमानतमा बाहिरिका छन्।
गेमिङ र मल्टिटास्किङ स्मार्टफोनको रुपमा युवामाझ लोकप्रिय रहेको पोकोको कमब्याकले स्मार्टफोन बजारमा प्रतिस्पर्धा बढाउने अनुमान गरिएको छ।
१७ वर्षअघि जापान जाने सोच त्यागेर मौरीपालन रोजेका उनी विगत १६ वर्षदेखि व्यावसायिक रूपमा यस क्षेत्रमा सक्रिय छन्। रोल्पा, प्युठान र बर्दघाट हुँदै अहिले कपिलवस्तु आइपुगेका हुन्।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा नेकपा एमालेका कार्यकर्ताले विद्यालय पोसाकमै रहेका विद्यार्थीमाथि कुटपिट गरेका छन्।
आयोगले शैक्षिक संस्थामा कार्यरत प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आफ्नो पदको मर्यादा, तटस्थता र कानुनी दायित्वलाई ध्यानमा राख्दै आचारसंहिता विपरीत कुनै पनि चुनावी गतिविधिमा संलग्न नहुन सचेत गराएको छ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा मत सुरक्षाका लागि टोलटोलमा सुरक्षा समितिहरू बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
बैठकले दुर्घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ।
कर्णालीमा समयमै उपचार नपाएर पछिल्ला ९ वर्षमा १ सय ७२ सुत्केरीको मृत्यु भएको छ।
धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहतर्फ लक्षित गर्दै बच्चाले आफैंलाई घोषणा गर्दैमा कोही प्रधानमन्त्री नहुने टिप्पणी गरेका छन्।
कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन मुख्य भुमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित वर्गहरु, शुभेच्छुक, सरोकारवालाहरु तथा सवैप्रति हार्दिक आभार व्यक्त गरिन ।
आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ६१६ दशमलव ९७ को बिन्दुमा कायम भएको छ।
स्वास्थ्य क्षेत्रमा सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराई योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्ने र सुविधाको दायरा विस्तार गर्न आवश्यक नीति निर्माणमा पहल गर्ने उल्लेख छ।