१५ मंसिर २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय सुरक्षा नीति २०७३ कै विधेयकमा आधारित : रक्षामन्त्री पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले राष्ट्रिय सुरक्षा नीति २०७३ सालको विधेयकमा नै आधारित भएर ल्याएको बताएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट फ्रिज हुने अवस्थामा

पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै योजना माग गरेको थियो। तीन दिनभित्र योजना छनोट गरेर पठाउन भनिए पनि अधिकांश वडाले योजना नै पठाएनन् भने योजना सिफारिस गरेका वडाले पनि ढिलो गरी मात्र पठाएको महानगरपालिकाले जनाएको छ।

भीरकोटमा प्रभावकारी बन्दै 'प्रधानमन्त्री रोजगार कार्यक्रम'

गत चैत र वैशाख महिनामा बेरोजगारको सूचीमा सूचीकृत १ हजार ४९ जना मध्ये १ सय ३५ जना सूचीकृतहरु प्रत्यक्ष रुपमा कार्यक्रमबाट लाभवन्तित छन्।

‘इण्डो प्यासेफिकबारे चिन्ता लिन पर्दैन’

‘राजहाँसले जस्तै दूध आफूले लिने र पानी छुट्याउने क्यापासिटी नेपालसँग छ,’ उनले भने, ‘त्यसो भएर यसमा धेरै तनाव नलिनका निम्ति म आग्रह गर्दछु।’

मर्चवारको तीन वटै गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम

मर्चवारमा रहेको तीन वटै स्थानीय तहमा एकै पटक प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ। मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र कोटहीमाई गाउँपालिकामा एकै पटक कार्यक्रम सुरु गरिएको हो।

रक्षामन्त्रीले कविता सुनाउँदा...

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले राजनीतिलाई सही आकार दिने विषयमा विज्ञहरूबीच राष्ट्रिय बहस हुनुपर्ने बताएका छन् ।

उच्च शिक्षामा अराजकता छः मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च शिक्षामा अराजकता रहेको स्वीकार गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत शिक्षा, विज्ञान तथा प्रविधि शिर्षक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले उच्चशिक्षामा अराजकता रहेको बताएका हुन्।

बुढीगण्डकी आयोजनामा अनियमितता विषय सोह्रै आना असत्यः मन्त्री पुन

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजनामा अनियमितता नभएको बताएका छन्।

सुरुङ मार्ग विशेष प्राथमिकतामाः पूर्वाधार मन्त्री

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरुङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मतः विष्ट

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको दाबी गरेका छन्।

सामूहिक बलात्कार : प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत पक्राउ

रुपन्देहीको गैडहवा गाउँपालिकामा २ युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत पक्राउ परेका छन्। दुई युवतीलाई १२ युवाहरुले बलात्कार गरेको भन्दै उजुरी परेको छ। असार २ गते राति ८ बजे भएको घटना ढिलो गरी प्रहरी कहाँ पुगेको हो। २१ र २२ वर्षीया ती युवतीलाई पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए ।

ज्येष्ठ नागरिक संशोधन विधेयक सशक्त बनाइने

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ज्येष्ठ नागरिकसम्बन्धी संशोधन गर्न बनेको विधेयकलाई सशक्त बनाइने बताएकी छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह

दश वर्ष मलेसियामा काम गरी फर्किएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहेका छन्। मलेसियामा श्रम गरेर फर्किएका उनले भने ‘पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य हुनु भएको थियो।

सुदूरपश्चिम ५१ रनले विजयी

कञ्चनपुरको महेन्द्रनगरमा जारी चौथो प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा प्रदेश ५ लाई ५१ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम बिजयी भएको छ। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो।

मन्त्रीलाई कसले देखायो प्रलोभन? को आयो सिंहदरबारमै पैसा बोकेर?

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बागमती करिडोरको जग्गाको मुआब्जा दिन भू–माफियाहरुले आर्थिक प्रलोभन दिएको खुलासा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्