१२ मंसिर २०८१ बुधबार
image/svg+xml

छिट्टै बन्न सक्छ कोरोनाविरुद्धकाे भ्याक्सिन

कोरोनाभाइरसको खोप छिट्टै उपलब्ध हुन सक्ने विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले आँकलन गरेको छ। यो वर्षको अन्त्यसम्ममा भाइरसको खोप उपलब्ध हुन सक्ने र ठूलो संख्यामा प्रभावित मानिसहरुलाई बचाउन सकिने विश्वास डब्ल्यूएचओको छ।

रेबिजबाट मृत्युपछि  ६० लाई भ्याक्सिन

गोरखाको शहिद लखन गाउँपालिका–६ रानागाउँका ६० जना स्थानीयवासीलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ।

रेबिज लागेर  मृत्यु, शङ्कास्पदलाई खोप शुरु

गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित माथिल्लो पाम क्षेत्रमा रेबिज लागेर एक व्यक्तिको मृत्यु भएपछि अन्य शङ्कास्पद ४० जना स्थानीयवासीलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउन थालिएको छ।

पोल्ट्री भ्याक्सिन र फीडबारे प्रशिक्षण

नेपालमा पोल्ट्री व्यवसाय व्यावसायिक बन्ने क्रममा कुखुरापालनमा जैविक सुरक्षा र नियमित खोप(भ्याक्सिन)बारेमा चासो दिन थालिएको छ । यसै सन्दर्भमा पोल्ट्री भ्याक्सिनको आयातकर्ता कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सले ईटालीस्थित बहुराष्ट्रिय कम्पनी आइजो र भ्याक्सिनोभा इन्टरनेशनलका उत्पादनहरुको जानकारी दिने उद्देश्यले सेमिनारहरुको आयोजना गरेको छ ।

काभ्रेमा थपियो पशुजन्य भ्याक्सिन उद्योग

घातक रोग रानीखेत (न्युक्यासल डिजिज)बाट कुखुरालाई बचाउने उद्देश्यले मुलुकमै फरक खालको भ्याक्सिन उत्पादन गर्ने उद्योग स्थापना भएको छ । गाउँघरमा पालिने स्थानीय (लोकल) कुखुरालक्षित गर्दै बायोभ्याक प्रालिले यस्तो भ्याक्सिन उत्पादन गर्न लागेको हो।

बर्डफ्लू भ्याक्सिनमा मतान्तर

व्यावसायिक बन्दै गइरहेको नेपाली पोल्ट्री व्यवसायमा कुखुराका रोगसमेत बढ्दो छ। के गर्मी, के जाडो, अधिकांश समय कुनै न कुनै रोगले कखुरालाई आक्रान्त पारेकै हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्