फेसबुकमा ‘आपत्तिजनक’ तस्बिर पाेस्ट भएपछि राष्ट्रपति पुटिन माफी माग्न बाध्य
एउटा ‘आपत्तिजनक’ तस्बिरका लागि रुसका राष्ट्रपति पुटिनले सर्बियाका राष्ट्रपति भुचिचसँग माफी मागेका छन्।
एउटा ‘आपत्तिजनक’ तस्बिरका लागि रुसका राष्ट्रपति पुटिनले सर्बियाका राष्ट्रपति भुचिचसँग माफी मागेका छन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले मंगलबार कोरोना खोप दर्ता गरेको दाबी गरेका छन् ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गरेका छन्।
रूसको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ। पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ।
गएका बीस वर्षमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो शक्तिलाई यसरी प्रयोग गरे कि देशको सत्ता उनकै मात्र वरिपरि घुम्ने बन्न पुगेको छ। कम्तीमा अहिललाई यस्तै देखिएको छ।
रुसले सन् २०१४ मा क्रिमियालाई आफ्नो भूभागमा गाभेपछि वासिङ्टन र मस्कोको सम्बन्धमा तिक्तता आएको थियो।
आफ्नो देशमा हुन लागेका ‘आतंककारी गतिविधिहरु’ रोक्न सहयोग हुने गरी गुप्तचरी सूचना उपलब्ध गराएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले सोमबार एउटा विज्ञप्ति जारी गर्दै पुटिनले अमेरिकी समकक्षी ट्रम्पलाई धन्यवाद दिएको उल्लेख गरेको छ।
दुई देशका बीचमा ग्यास पाइपलाइन सञ्चालन हुनुलाई आपसी सहकार्यको नयाँ कदमका रूपमा व्याख्या गरिएको छ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमण गराउन प्रयासरत रहेको बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई टेलिफोन गरी सिरियामा उत्पन्न पछिल्लो संकटका बारेमा छलफल गरेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारती प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदैछ। दुबै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ।
चीनका राष्ट्रपती सि जिङ पिङले शनिबार आफ्नो ६६ औं जन्मदिन मनाएका छन्।
चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गृहयुद्धमा होमिएको सिरियाको पछिल्लो अवस्थाबारे मंगलबार जर्मनीका चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोसँग टेलिफोन वार्ता गरेको क्रेमलिनले जनाएको छ। टेलिफोन वार्तामा तीनै नेताले आ–आफ्ना तर्फबाट सिरियाली गृहयुद्धको शान्तिपूर्ण समाधानका विषयमा धारणा राखको बताइएको छ।