‘उत्तर कोरियाली आणविक कार्यक्रम रोक्न सुरक्षा ग्यारेन्टी अपर्याप्त’
उत्तर कोरियालाई उसको आणविक कार्यक्रम रोक भन्नका लागि अमेरिकी सुरक्षा ग्यारेन्टीमात्रै सम्भवतः पर्याप्त नरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।
उत्तर कोरियालाई उसको आणविक कार्यक्रम रोक भन्नका लागि अमेरिकी सुरक्षा ग्यारेन्टीमात्रै सम्भवतः पर्याप्त नरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।
राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–उन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन्।
उत्तर कोरियाली नेता किम जाेंग उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै हप्ता भेटवार्ता हुने क्रेमलिनले जनाएको छ। रूसको प्रशासनिक केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदुर पूर्वस्थित शहर भ्लादिभोस्तकमा भेटवार्ता हुनेछ।
उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन्। चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लागेका रुसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना समकक्षी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमुख मुद्दाहरुका विषयमा आफु छलफल गर्न तयार रहेको बताएका छन्।
हतियार नियन्त्रणसम्बन्धी प्रमुख सम्झौताबाट बाहिरिने धम्की दिँदै अमेरिकाले आणविक युद्धको खतरा बढाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आरोप लगाएका छन्। हतियार नियन्त्रणसम्बन्धी सम्झौताको समयावधी चाँडै नै सकिन लागेको अवस्थामा अर्को सम्झौताबारेको वार्तामा बस्न इन्कार गरिरहेको अमेरिकाले आणविक युद्धको खतरा बढाएको पुटिनको आरोप रहेको छ।
युक्रेन विवादमा असन्तुष्ट अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने भनिएको भेटवार्ता रद्द गरेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणका क्रममा दिल्ली पुगेका छन्। अर्बौ डलर बराबरको सैन्य हतियार सम्झाैताका लागि पुटिन भारत गएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जानकारी दिएका छन्।
रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेट गर्न तयार भएका छन्। पुटिनले छिटै किमसँग भेटघाट गर्ने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सोमबार फिनल्यान्डको हेल्सिन्कीमा भएको शिखर बैठकको आलोचना गर्ने आलोचकहरुप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रोशित भएका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ता सकारात्मक रूपमा शुरु भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनका रुसी समकक्षी भ्लादिमिर पुटिनलार्इ भेट्नका लागि फिनल्यान्डकाे हेल्सिन्की अाइपुगेका छन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ।