१० मंसिर २०८१ सोमबार
image/svg+xml

कहाँ छन् पुटिन ?

अयोजक रूसको विश्वकप यात्रा क्रोएसियासँग टाइब्रेकरमा पराजित भएपछि टुंगिएको थियो । सोभियत युनियन १९९१ मा विघटन भएपछि रूसले विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दा राष्ट्रपति भ्लादिमिर पुटिन भने राष्ट्रिय टोली एक खेल हेर्न एक पटक रंगशाला पुगेका थिए।

राष्ट्रपति ट्रम्प र पुटिन हेलसिन्कीमा भेट्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ। उनीहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन्।

ट्रम्प र पुटिनबीच तेस्रो मुलुकमा शिखर वार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी समकक्षी भ्लादिमिर पुटिनबीच तेस्रो मुलुकमा गएर शिखर वार्ता हुने भएको छ ।

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाएका छन्।

आणविक नि:शस्त्रीकरण गर्न सघाउन मुनद्वारा पुटिनलाई आग्रह

रूसीे भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई कोरियाली प्रायद्वीपलाई आणविक रूपमा नि:शस्त्रीकरण गराउने कार्यमा सहयोग गर्न आग्रह गरेका छन्।

ट्रम्प र पुटिनबीच भेटवार्ता जुलाईमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ।

रूसका राष्ट्रपति पुटिन चीनमा, ट्रम्पसँग भेट्न आतुर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताएका छन्। “अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु”, आइतबार उनले भने।

ट्रम्पसँग ‘रचनात्मक’ भेटका लागि पुटिनको अपेक्षा

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी राष्ट्रपतिसँग ‘रचनात्मक भेट’को अपेक्षा गरेको बताएका छन्।

यूराेपियन यूनियन टुक्र्याउन खाेजेकाे छैन : राष्ट्रपति पुटिन

रूसले युराेपियन युनियन टुक्र्याउन कुनै पनि प्रयास नगरेकाे रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।अष्ट्रिया भ्रमणका क्रममा उनले युरोपियन युनियनसँग सहयोग अभिवृद्धि गर्नुपर्ने भन्दै ईयूको कुनै पनि र कसैलाई पनि विभाजित गर्ने लक्ष्य नरहेको स्पष्ट पारे।

राष्ट्रपति पुटिनका आलोचक पत्रकारको गोलीहानी हत्या

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको छ। उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए।

पुटिनले लिए चौंथो कार्यकालको सपथ, प्रधानमन्त्रीमा मेदभेदेभलाई नै प्रस्ताव

पुटिनले चौँथो कार्यकालको नेतृत्वका लागि सोमबार सपथ ग्रहण गरेका छन्। सपथपछि राष्ट्रपति पुटिनले रूसको संविधानमाथि हात राखी भने, “रूसका लागि सम्भव हुनै सबैकुरा गर्नु मैले मेरो कर्तव्य र जीवनको लक्ष्यका रूपमा लिएको छु।” नयाँ कार्यकाललाई वातावरण र रूसी जनताको जीवनस्तर सुधारमा प्रयोग गर्ने उनले बताए।

पुटिनको शपथअघि रुसी विपक्षी नेता पक्राउ

राष्ट्रपतिका रूपमा चौथौ पटक शपथ लिन लागेका भ्लादिमिर पुटिनको शपथअघि सडक प्रदर्शनमा उत्रिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीसहित सयौं क्रेमलिन विरोधी अभियन्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

पुटिनको नयाँ कार्यकालमा वातावरण संरक्षण

रसियाले आगामी केही वर्ष देशको वातावरण संरक्षणमा खर्चिने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

सुरक्षित बनाउन पुटिनको निर्देशन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई वर्षअघि फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा आफ्नो देशका समर्थकले हूलदंगा गरेको विषय स्मरण गर्दै विश्वकपको सुरक्षित आयोजना देशको छविका लागि अत्यावश्यक भएको बताएका छन् ।

‘नयाँ कार्यकाल’ वातावरण संरक्षणका लागिः पुटिन

रसियाले आगामी केही बर्ष देशको वातावरण संरक्षणमा खर्चिने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्