आक्रमण तत्काल रोक्न पुटिनको निर्देशन
रूसका राष्ट्रपति भ्ल्यादिमिर पुटिनले सिरियामा जारी विद्रोह तत्कालै रोक्नका लागि निर्देशन दिएका छन्।सिरियामा हुँदै आएको आक्रमण दैनिक रूपमा पाँच घन्टा रोक्नका लागि पुटिनले निर्देशन दिएका हुन्।
रूसका राष्ट्रपति भ्ल्यादिमिर पुटिनले सिरियामा जारी विद्रोह तत्कालै रोक्नका लागि निर्देशन दिएका छन्।सिरियामा हुँदै आएको आक्रमण दैनिक रूपमा पाँच घन्टा रोक्नका लागि पुटिनले निर्देशन दिएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच हालै भएको रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियाबारे विविध बिषयमा फोनवार्ता भएको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस अमेरिकाको कुटनीतिक सम्बन्धले जटिल मोड लिएको बताएका छन्।
रूसी राष्ट्रपति भ्याल्दिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोन उनको प्रंशसा गरेका छन् । पुटिनले उत्तर कोरियाली नेता किमलाई विश्वका एक सर्वाेच्च नेता भन्दै किमको प्रशंसा गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच विकास, साझेदारी र द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । बुधबार भएको टेलिफोन कुराकानीमा जारी विभिन्न अन्तर्राष्ट्रिय मुद्धाको बिषयमा छलफल भएको समाचारमा जनाइएको छ।
रूसमा सन् २०१८ मा हुने राष्ट्रपतिको निर्वाचनमा मुस्लिम महिला ऐना गाम्टोटोवाले रसियाका तत्कालीन राष्ट्रपति भ्ल्यादिमिर पुटिनलाई चुनौती दिदै उम्मेदवारी दर्ता गर्ने घोषणा गरेकी छिन् ।
रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले फेरी उम्मेदवारी दर्ता गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अपमानित महशुस गरेको बताएका छन्।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ को विश्वकपमा सहभागि हुन विश्व फुटबल महासंघ (फिफा)बाट भ्रष्टाचार अभियोग लागेका फिफाका पूर्व प्रमुख सेफ व्लाटरलाई निमन्त्रणा पठाएका छन् । हाल व्लाटरलाई फुटबलका कुनैपनि गतिविधिमा सहभागी हुनमा निषेध गरिएको छ । शुक्रबार एक अन्तवार्तामा उनले भने,‘म रसियामा हुने विश्वकपमा सहभागी हुनेछु । मलाई सहभागिता जनाउनका लागि रसियाली राष्ट्रपति पुटिनको निम्ता आइसकेको छ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच केही महत्वपूर्ण विषय वस्तुहरुसँग सम्बन्धित रहेर घण्टौं लामो टेलिफोन वार्ता भएको छ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग कार्यभार सम्हालेपछि आइसल्यान्डमा शिखर सम्मेलनको आयोजना गरी भेटवार्ता गर्ने योजना रहेको सन्डे टाइम्सले खुलासा गरेको छ ।
गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको अमेरिकी गुप्तचर विभागको निष्कर्ष छ । अमेरिकी गुप्तचर विभागले शुक्रबार प्रतिवेदनको निष्कर्ष बुझाउँदै यस्तो दाबी गरेको हो ।
गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको इसारामा रुसले गोप्य सहयोग गरेको भनी ठोकुवा गर्दै अमेरिकी गुप्तचर निकायहरुले गतःशुक्रबार प्रतिबेदन बुझाएका छन् ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन्।
रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकी जनताको सोचलाई सही रुपमा अध्ययन गरी उनीहरुको भावना अनुरुप निर्वाचन अभियान सञ्चालन गरी विजयी हासिल गर्न रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्प सफल भएको बताएका छन्।