१ आश्विन २०८१ मंगलबार
image/svg+xml

मुलुक जोगाउने अन्तिम अस्त्र

मुलुक अहिले जस्तो दुरावस्थामा शायद कहिल्यै थियो। जनता अब आफैंँ जुर्मुराएनन् भने सबै नीतिको मियो राजनीतिले यो मुलुकलाई भडखालोमा लगेर जोत्ने निश्चित प्रायः छ।

महानगरले एक वर्षमा पाँच हजार रोजगारी सिर्जना गर्ने

काठमाडौं महानगरपालिकाले हरेक वर्ष पाँच हजार जनालाई रोजगारी सिर्जना गर्ने भएको छ।

आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६ औँ योजना ल्याउन सुझाव

आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्घले सुझाव दिएको छ।

मनास्लु र रक्सा उराई हिमाल आरोहण गर्न ६५ जनालाई अनुमति

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा दुई हिमाल आरोहण गर्न पर्यटन विभागबाट विभिन्न मुलुकका ६५ आरोहीहरूले अनुमति पाएका छन्।

रोजगारी सिर्जनादेखि शिक्षा, स्वास्थ्य र पर्यटनमा जोड

काठमाडौं महानगरपालिकाले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने दीर्घकालीन सोचअघि सार्दै आर्थिक वर्ष २०८०-०८१को नीति तथा कार्यक्रम ल्याएको छ।

रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता ः मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन्।

उद्यमशीलता र स्वरोजगारी सिर्जनामा लगानी गर्न सुझाव

धौलागिरी बहुउद्देश्यीय सहकारीको शनिबार बुटवलमा सम्पन्न २२औं साधारणसभामा बोल्दै मुख्यमन्त्री केसीले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी स्वरोजगारी सिर्जनामा लाग्नुपर्ने बताएका हुन्।

लगानीको प्रतिफल आवश्यक

उत्पादन क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्ने र गरिबी घटाउने कार्यक्रम तय गरी कार्यान्वयमा ल्याउनुपर्ने उनको भनाइ छ। शर्माले घाटामा रहेका सार्वजनिक संस्थानको कुरा अब धेरै सुन्न नसकिने भन्दै तिनलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तथा व्यवस्थापकीय सुधारको योजना माग गरे।

‘लगानी वृद्धि र रोजगारी सिर्जना अहिलेको चुनौती’

अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अहिलेको प्रमुख चुनौती लगानी बढाएर रोजगारी सिर्जना गर्ने भएको बताएका छन् ।

कोरोनापछिको पर्यटन

पर्यटकीय गाउँहरूमा जनताकै घर–आँगनमा आतिथ्य सत्कारलाई आकर्षक प्याकेजका साथ पस्कन जरुरी छ, स्थानीय मौलिक संस्कृति र वेशभूषा झल्कने नाचगानदेखि स्थानीय परिकारको स्वादले आतिथ्यतामा निखारता दिन सकिन्छ ।

१० वर्षमा ४० लाख रोजगारी सिर्जना

नेपालको अर्थतन्त्रले विगत एक दशकमा झण्डै ४० लाख रोजगारी सिर्जना गरेको र सरदरमा रोजगारीको गुणस्तर पनि बढेको विश्व बैंकको अध्ययनले देखाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्