coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बिदेसिनेको व्यथा: ती लाहुरेदेखि यी लाहुरेसम्म

नेपाली समाजमा ‘लाहुरे’ परम्परा करिब दुई सय वर्ष पुरानो छ। अहिले वैदेशिक रोजगारीमा जाने नेपालीहरू कुनै न कुनै रूपमा त्यही लाहुरे परम्पराका निरन्तरता हुन्।

दुई नागरिकता बोकेर वाइबाको ठगी धन्दा

वैदेशिक रोजगारीमा ठगी धन्दा चलाउन सामाजिक सञ्जालको व्यापक प्रयोग भइरहेको छ। सामाजिक सञ्जालको प्रयोगले व्यापकता पाएसँगै ठगी गर्नेले त्यसलाई दुरूपयोग गर्दै आएका छन्।

‘भिजिट भिसा’ले घर न घाट

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको छ। वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जानुहुँदैन।

श्रम स्वीकृति लिने बढे

विदेशमा घरेलु कामदार पठाउन गरिएको अवरोध नखुल्दा धेरै महिला अवैध बाटो भएर विदेश गइरहेका छन्, यसकारण महिला श्रमिक अवैध भएर झनै असुरक्षित तवरले विदेशमा काम गर्न बाध्य छन्।

बेलारुसको जंगलमै हराए पोर्चुगल हिँडेका मनोज

वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को चर्को बन्दै गएको छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान नपाइने थाहा हुँदाहुँदै प्रलोभनमा परेर कतिपय युवा अवैध रूपमा बिदेसिन तयार हुन्छन्।

सरकारले सुनेन निमुखाको गुहार

सरकारले कोटा तोकेपछि यति खेर हजारौं नेपाली विदेशमा अलपत्र परेका छन्। उनीहरुले दिनहुँजसो हारगुहार गरिरहेका छन् तर सरकारमा रहेकालाई सुन्ने फुर्सद छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्