अछाममा ट्रयाक्टर दुर्घटना, तीन विद्यार्थीको मृत्यु
जिल्ला प्रहरी कार्यालयबाट दुर्घटनास्थल पुग्न तीन घण्टा लाग्ने भएकोले विस्तृत विवरण आइनसकेको उनले बताए।
जिल्ला प्रहरी कार्यालयबाट दुर्घटनास्थल पुग्न तीन घण्टा लाग्ने भएकोले विस्तृत विवरण आइनसकेको उनले बताए।
गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्गअन्तर्गतको बालचनपुर नजिक प्रहरी भ्यान दुर्घटनामा परेको थियो।
घरनजिकै चाउरमा खेलिरहेका गौतम र भोला पानी परेपछि रुखमुनि ओत लाग्दा चट्याङ लागेर घाइते भएका हुन्।
दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ। जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरिघाटमा मंगलवार बेलुका परेको चट्याङ लागेर तीनजना बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
रौतहटमा थुनुवा लिएर म्याद लिन जाँदै गरेको प्रहरीको भ्यान दुर्घटना हुँदा दुई जना थुनुवाको ज्यान गएको छ भने दुर्घटनामा ८ जना घाइते भएका छन्।
म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यही असार ३ गते कुमारीगालस्थित समता अस्पतालमा मृत भेटिएकी २७ वर्षीया विमला तामाङका आफन्तले अझै शव बुझेका छैनन् । तामाङको हत्या गरेर शव झुण्ड्याइएको भन्दै आफन्तले एक सातादेखि दैनिक महानगरीय प्रहरी वृत्त गौशाला अगाडि प्रदर्शन गर्दै आएका छन् ।
सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा अरु दुई घाइते भएका छन्।
अस्पतालका चिकित्सकको लापरवाहीले चार वर्षीया बालिकाको मृत्यु भएको भन्दै परिवारजनले तालाबन्दी गरेका छन्।
दुर्घटनामा परी मोटरसाइकल चालक दाङ लमहीका अन्दाजी २६ वर्षीय मानबहादुर चौधरी र २७ वर्षीय काशीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिंह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनकी श्रीमती ३० वर्षीया बिमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ।
सुदूरपश्चिममा साउनयता भएका फरक–फरक सडक दुर्घटनामा दुई सय १२ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा चार सय ३५ जना गम्भीर घाइते भएका छन्। यस अवधिमा दुई सय १६ दुर्घटना भएका छन्। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक केदार रजौरेका अनुसार सुदूरपश्चिममा अघिल्ला वर्षको तुलनामा दुर्घटना, घाइते र मृतकको संख्या बढेको छ।
प्रहरीले नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ।
ना ४ ख ९८९७ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री नरहा गाउँपालिका–१, तिलासीका ३५ वर्षीय विक्रम उराँउको घटनास्थलमै मृत्यु भएको हो।