दुई महिनामा ६९ जनाको मृत्यु
वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन्।
वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन्।
यस वर्षको सुरुदेखि हालसम्म भियतनाममा भएका प्राकृतिक प्रकोपका कारण २३ व्यक्तिको मृत्यु वा बेपत्ता भएको कृषि तथा ग्रामीण विकास मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
धादिङको गल्छी गाउापालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
सिसौको रूख काटेको विषयमा झडप हुँदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । रूख काटिएको विवादमा लहान नगरपालिका–१५ निवासी आशाराम महतो र उहाँका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी लहान नगरपालिका–९ गोठ टोल निवासी ५३ वर्षीया तेतरीदेवी महतोको मृत्यु भएको हो ।

रावाबेँसी गाउँपालिका–३, लामीडाँडास्थित ठूलोआहालमा पार्किङ गरेर राखिएको ना ५ त ६६०० नम्बरको ट्रयाक्टर चलाउन खोज्दा ट्रयाक्टर पल्टिएर मोरङ मिक्लाजुङ गाउँपालिका–५, जाँतेका अन्दाजी २२ वर्षीय सहचालक नवीन भुजेलको मृत्यु भएको हो।
युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी खसाल्दा विमानमा यात्रारत सबै २९८ जनाको मृत्यु भएको थियो।
औरही नगरपालिका–६, बैरिया टोलमा मोटरसाइकलले ठक्कर दिँदा बुधबार एक साइकल यात्रीको मृत्यु भएको छ।
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको घटनास्थलमै मृत्यु भएको छ ।
आफ्नै घरमा राखेको टेबुल पंखाको तार प्लगमा जोड्न खोज्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
आफ्नैै घरको छतबाट खसेर सर्लाही सदरमुकाम मलंगवानिवासी एक किशोरीको मृत्यु भएको छ।
कपिलवस्तुको सुरई खोलामा पौडी खेल्नेक्रममा डुबेर तीन युवाको मृत्यु भएको छ।
चीनमा गएको शक्तिशाली भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ भने १ सय २५ जना घाइते भएका छन्।
पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएकाे हाे।