प्रधानमन्त्री बालेन्द्र शाहको समर्थनमा कलाकार
उक्त सार्वजनिक सम्पत्तिमा शाहले १९० तोला सुनका गरगहना पैत्रिक सम्पत्ति रहेको उल्लेख गरेका थिए।
उक्त सार्वजनिक सम्पत्तिमा शाहले १९० तोला सुनका गरगहना पैत्रिक सम्पत्ति रहेको उल्लेख गरेका थिए।
राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनिवार्य श्रम र श्रमदानको नीतिले मात्रै गरिबीको अन्त्य गर्न सकिने बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीतभण्डार निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ।
परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले भेटवार्ता गरेका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई सर्वोच्च अदालतलेथुनामै राख्न आदेश दिएको छ।
इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिका वा इजरायलले इरानलाई झुकाउने प्रयास असफल हुने बताएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफू र मातहतका निकायमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन नौबुँदे आचारसंहिता र प्रतिबद्धतापत्र लागू गरेको छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित वार्ताको बारेमा बोलेका छन्।
औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी नियुक्त भएकी छन्।
जय ट्रफी मेन्स एलिट कप प्रतियोगिता खेल्ने ६ वटै टोलीको टुंगो लागेको छ।
सरकारले वैदेशिक रोजगारीका लागि इजरायल, कुवेत, बहराइन र लेवननको पुनः श्रम स्वीकृति सुचारु गरेको छ।