यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सरकारले वि.सं. २०६२ देखि हालसम्म सार्वजनिक पद धारणा गरेका प्रमुख राजनीतिक व्यक्तित्व र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ।
सरकारले वि.सं. २०६२ देखि हालसम्म सार्वजनिक पद धारणा गरेका प्रमुख राजनीतिक व्यक्तित्व र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ।
अवैध रूपमा भित्र्याइएका बैखी जातका साढे दुई क्विन्टल बढी माछा कपिलवस्तुको शिवराज नगरपालिका–६ गडगैडामा बरामद गरिएको छ।
सरकारले भोलि(बिहीबार)सम्ममा सबै मन्त्रालय र विभागमा रहेका सवारीसाधनको विवरण पेश गर्न निर्देशन दिएको छ।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण कोषका लागि स्विट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब १५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
हुलकी सडक अन्तर्गत तौलिहवाबाट बहादुरगंज गइरहेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।
क्विन एलिजाबेथ थिएटरबाट निस्कँदै गर्दा दर्शकको अनुहारमा खुसीको उज्यालो देखिन्थ्यो। तर अरू र २२ वर्षीया रिया बस्नेतको सन्तुष्टिमा आकाश पातालको भिन्नता थियो।
बोबर–इन्स्पायर्ड डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर–केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
सरकारले २०६२/६३ सालदेखि २०७२/४३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, आँचबुझ छानबिन आयोग गठन गरेको छ।
उनले जिब्रो छेड्दा आँखा चिम्म गरे पनि हजारौँको होहल्लामा उत्साहित हुँदै सबैतिर फर्केर हात हल्लाए।
नेपाली कांग्रेसले संसद्भित्र र बाहिर रहेका राजनीतिक दलहरूसँग संवाद गर्न नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।
राष्ट्रपति मुइजुले २० सदस्यीय मन्त्रिमण्डललाई घटाएर १५ सदस्यीय बनाउँदै नयाँ अनुहारहरूलाई समावेश गरेका छन्।
वार्षिक तथ्याङ्क अद्यावधिक गर्ने क्रममा दुई लाख लाभग्राही थपिने अनुमान गरिएकोमा ठ्याक्कै उल्टो झण्डै २ लाख लाभग्राही घटेका छन्।
सप्तकोशी नदीमा बाससँगै बगाउँदै गाँजा ल्याउने क्रममा दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले एक वर्षमा राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवामा उल्लेख्य प्रगति गरेको छ।
चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ।