३ मंसिर २०८१ सोमबार
image/svg+xml

ग्लोबल बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता

ग्लोबल आइएमई बैंक तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोषमार्फतको कर्जाको नोक्सान सुनिश्चितताका लागि एकआपसमा सम्झौता सम्पन्न गरेको छ।

कुमारी बैंकको ‘दशैं र तिहार, परिवारलाई उपहार’

कुमारी बैंकले नेपालीहरूको चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ।

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर इन्द्रेगौंडामा

ग्लोबल आइएमई बैंकले गुल्मी मुसीकोट नगरपालिका ५ इन्द्रेगौंडा बजारमा ६६ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी वाणिज्य बैंकमार्फत

हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ।

ग्लोबल बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई कार्डमार्फत हुने पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ।

विदेशबाट पनि मोबाइल बैकिङ गर्न मिल्ने

गरिमा विकास बैंकले विदेशमा रहेका आफ्ना ग्राहकको पहुँच हुने गरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ।

सेयर कर्जाको धितो खुकुलो पार्ने संकेत

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा लाग्दै आएको १२ करोड रूपैयाँको सीमा केही परिमार्जन हुने संकेत गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंकको लहान शाखाको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहान नगरपालिका ६ गणेश चोकमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ।

प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम

प्राइम कमर्सियल बैंकले आफ्नो १७ औं वर्ष प्रवेशको अवसारमा कान्तिपुर अस्पताल रक्तसञ्चार सेवासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजन गरेको छ।

नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सञ्चालनमा

नेपाल बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवाको उद्घाटन गरेको छ।

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक र नयाँबानेश्वरको सूर्या हेल्थ केयरबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

प्राइम बैंकको आयोजनामा रक्तदान सम्पन्न

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्