१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम

प्राइम कमर्सियल बैंकले आफ्नो १७ औं वर्ष प्रवेशको अवसारमा कान्तिपुर अस्पताल रक्तसञ्चार सेवासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजन गरेको छ।  

कार्यक्रममा ५१ जना रक्तदाताले रक्तदान गरेका थिए। रक्तदान गरी कार्यक्रमलाई सफल तुल्याउने रक्तदाता कर्मचारी तथा शुभेच्छुक सहभागीहरूलाई सम्मान स्वरूप बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरले प्रशंसा पत्र प्रदान गर्दै भविष्यमा पनि यस्तै सहयोग पाउने आशा गरेको बताए।

प्रकाशित: ९ आश्विन २०८० ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App