सिटिजन्स बैंक र हेरिटेज कार्पेटबीच सम्झौता
सिटिजन्स बैंक र माहादेवस्थानस्थित हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
सिटिजन्स बैंक र माहादेवस्थानस्थित हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म आठ करोड रूपैयाँ बराबरकोे बिमा रकम भुक्तानी प्रदान गरेको छ।
एभरेष्ट बैंकले टोखा नगरपालिका ६ मा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको छ।
बिहीवार अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो।
सबैका लागि पहुँच भन्ने नाराका साथ गरिमा विकास बैंकले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ।
नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
सिद्धार्थ बैंकको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
कुमारी बैंकले आफ्नो नयाँ शाखा सञ्जाल बिस्तार गरेको छ। बैंकले जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिका ६ मा मंसिर ४ गतेबाट जुम्ला शाखा सञ्चालनमा ल्याएको छ।
प्राइम कमर्सियल बैंकले भूकम्प पीडितहरूका लागि तत्काल राहत सहयोग गरेको छ।
उद्योगी, व्यवसायीले बैंकको व्याजदर एकल बिन्दुमा झार्न आग्रह गर्दै आएकोमा बैंकहरूले अन्ततः बैंकको व्याजदर एकल बिन्दुमा झारेका छन्।
एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्।
एसियन बैंकर्स एसोसिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा एसिया स्तरीय बैंकिङ सम्मेलन काठमाडौंमा सुरु भएको छ। स
अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न एसियाका बैंकहरुलाई आग्रह गरेका छन् । आजदेखि सुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा अर्थमन्त्री डा महतले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको भन्दै एसियन मुलुकका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)समक्ष लगानी गर्न आह्वान गरेका छन् ।