जनता बैंकको स्वास्थ्य शिविर
जनता बैंक नेपाल लिमिटेडले कर्णाली प्रदेशको जुम्लामा तीनदिने बृहत् स्वास्थ्य तथा आँखा शिविर गरेको छ।
जनता बैंक नेपाल लिमिटेडले कर्णाली प्रदेशको जुम्लामा तीनदिने बृहत् स्वास्थ्य तथा आँखा शिविर गरेको छ।
नेपाल इन्भेस्टमेन्ट बैंकले बाराको निजगढ नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ।
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा, सुविधामा छुट प्रदान गर्ने विशेष सम्झौता गरेको छ ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्टार हस्पिटल लिमिटेडबीच बैंकका ग्राहकलाई सहुलियतमा अस्पतालको सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।
मेगा बैंक नेपाल लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र गरिमा विकास बैंकबीच उपचार गराउँदा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र हस्पिटलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
पर्यटकको प्रवेश शुल्कमा अनियमितता भएको गुनासो आएपछि पशुपति क्षेत्र विकास कोषले बैंकमार्फत् रकम बुझाउने तयारी थालेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ।
ज्योति विकास बैंकले नवलपरासीको बर्दघाटमा नयाँ शाखा खोलेको छ । बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।
महालक्ष्मी विकास बैंकले काठमाडौंको नयाँ बानेश्वरमा शाखा खोलेको छ । सोमबार ७२औं शाखा नयाँ बानेश्वरमा खोलेको बैंकले जनाएको छ।
ज्योति विकास बैंकले धादिङको गल्छी गाउँपालिकाको गल्छी बजारमा शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेको बैंकले जनाएको छ।
चीनले नेपालमा लगानी बढाउन थालेसँगै त्यहाँका बैंकहरु शाखा खोलेर वा रणनीतिक साझेदारको रुपमा नेपाल आउन इच्छुक देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने चीन भ्रमणका क्रममा चिनियाँ लगानीकर्ता तथा बैंक सञ्चालकहरुले नेपाल आउने चाहना राखेका हुन्।
मुक्तिनाथ विकास बैंकले काठमाडौंको, माछापोखरीमा शाखा खोलेको छ ।
असारमा किसानलाई धान रोपाइँ गर्न हतार भएजस्तै बैंकलाई सबै सात सय ५३ स्थानीय तहमा शाखा खोल्ने चटारोले छोपेको छ।