नयाँ मर्चेन्ट बैंकर दर्ता रोक
नेपाल धितोपत्र बोर्डले नयाँ मर्चेन्ट बैंकर खोल्न बन्द गरेको छ । संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना भएकाले निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रारको अनुमतिपत्रका लागि नयाँ आवेदन दर्ता गर्नेेे कार्य बोर्डले रोकेको हो।