७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

हनिमुन सिटी

झट्ट हेर्दा स्यानो देखिन्छ जिरी उपत्यका । उत्तर–दक्षिण फैलेको र पूर्व–पश्चिम साँघुरो हरित उपत्यका। यसलाई पहरा दिइरहेका डाँडापाखा एवं वस्ती पनि चित्ताकर्षक छन् । त्यसैले हप्ता दिनमा पनि सबैतिर घुम्न भ्याइँदैन।

लामोसाँघु जिरी सडकमा रोपाइ

ठेकेदारको लापरबाहीले अलपत्र परेको जिल्लाको मुख्य प्रवेशमार्ग लामोसाँघु–जिरी सडकमा शुक्रबार तरुण दल र नेविसंघका कार्यकर्ताले सांकेतिक विरोधस्वरुप रोपाइँ गरेका छन् ।

७ वटा माविमा इ–हाजिरीको व्यवस्था

खोटाङको रावाबेँसी गाउँपालिकाले ७ वटा माविमा इ–हाजिरीको व्यवस्था गरेको छ । विद्यालयमा शिक्षकको उपस्थितिलाई नियमित गर्दै पठनपाठन प्रभावकारी बनाउन गाउँपालिकाले गाउँपालिकाभित्रका माविमा इ–हाजिरीको व्यवस्था गरेको हो।

जिरीमा लाटोकोसेरो उत्सव

पर्यावरण सन्तुलनमा योगदान पुर्‍याउँदै आएका लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गर्ने सञ्देशका साथ शुक्रबारदेखि जिरीमा लाटोकोसेरो तथा हुचील उत्सव आयोजना हुँदैछ।

हिँड्दा हिँड्दै हाजिरीजवाफ

श्रीकृष्ण प्रणामी युवा परिषद्, इटहरी, सुनसरीको सक्रियतामा मंगलबार इटहरी र यस आसपासका क्षेत्रमा खुल्ला सडक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।

जिरी नपामा एमाले विजयी, दोलखाको मतपरिणाम यस्तो छ

जिरी नगरपालिका मेयर तथा उपमेयरमा एमाले विजयी भएको छ। मेयरमा एमालेका टंक जिरेल ३२१२ मत पाएर विजयी भएका हुन्। दोस्रो हुने माओवादी केन्द्रका गोल्बु शेर्पाले २१०६ मत ल्याए।

दोलखामा कांग्रेसले खाता खोल्यो, जिरीको मेयरमा अग्रता

दोलखामा कांग्रेसले खाता खोलेको छ। जिरी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका लाक्पा शेर्पा वडाध्यक्ष निर्वाचित भएका छन्। त्यहाँ सबै वडा सदस्य समेत कांग्रेसले जितेको छ।

विद्युतीय मेसिन बिगार्दै रजिस्टरमा हाजिरी

सरकारले सबै सकारी निकायमा विद्युतीय हाजिरीलाई अनिवार्य गरे तापनि जिल्लाका अधिकांश सरकारी कार्यालयमा लागू भएको छैन । कर्मचारीले विभिन्न बहाना गर्दै यस व्यवस्थाको अवज्ञा गर्दै आएका छन् । जिल्लाका मुख्य सरकारी कार्यालयका कर्मचारीले मेसिन बिग्रेको, सफ्ट्वेयरले काम नगरेको, बिजुली नभएको लगायतका निहुँ झिकेर रजिस्टरमै हाजिरी गर्ने गरेका छन् ।

पर्यटकीय नगरी जिरीमा चुनावी रौनक

नेपालको स्विजरल्याण्ड भनेर चिनिने सगरमाथाको प्रवेशद्धार जिरी नगरपालिका चुनावी सरगर्मीले तातेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्