१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

विदुरद्वारा पाँच सय मजदूरलाई राहत

कोभिड–१९को संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेका कारण अर्थाभावले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई विदुर नगरपालिकाले राहत वितरण गर्न शुरु गरेको  छ।

दिल्लीका मुख्यमन्त्रीद्वारा कामदारलाई राहत दिने घोषणा

भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्य राज्यका मजदूरहरुलाई राहतको व्यवस्था गर्ने घोषणा गरेका छन्।

आधा दर्जन उद्योग सञ्चालन

कोरोना भाइरसबाट सुरक्षित रहन हेटौँडाका औद्योगिक क्षेत्रमा रहेका उद्योग बन्द छन्। त्यहाँ कार्यरत करिब पाँच हजार मजदूर रोजगारविहीन भएका छन्।

पर्यटन मजदूरको सुविधा कटौती नगर्न आग्रह

कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा असर पुग्ने भएकाले कर्मचारी कटौती तथा खर्चमा मितव्ययिता अपनाइने व्यवसायीले जनाइरहेका बेला मजदूर सङ्गठनले भने पर्यटन श्रमिकको रोजगारी कटौती नगर्न आग्रह गरेका छन्।

भारतमा तीन नेपाली मजदूरको निर्मम हत्या!

भारतको पिथौराजढमा रोजगारीका लागि श्रीमतीसहित गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शव फेला भेटिएको छ ।

जनप्रतिनिधि नै ठेकेदार, दुई वर्षसम्म मजदूरले पाएनन् ज्याला

नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियाँ गाउँ सडकका मजदूरले पैसा पाएका छैनन्। निर्माणको जिम्मा भने जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाह र वीरबहादुर सिंह कसले पाएका थिए।

नेमकिपाको महाधिवेशन आजदेखि

नेपाल मजदूर किसान पार्टीको महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। पार्टीको महाधिवेशन तीन दिनसम्म चल्नेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै आगामी रणनीति, कार्यदिशा तय गर्नेछ।

कोटेश्वरका यातायात मजदूरलाई पोशाक वितरण

कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ। अखिल नेपाल यातायात मजदूर सङ्घले आज एक कार्यक्रम गरी यात्रुमैत्री वातावरण निर्माणका लागि त्यस क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरेको हो।

काठमाडौंमा मजदूर कवि

पोखराका इन्द्र राना ‘प्रतीक’ राम्रा कवि हुन्। उनी दिनभर मजदूरी गर्छन्। कहिले बालुवा चाल्छन्। कहिले मसला घोल्छन्। कहिले भारी बोक्छन्। र, कहिले भित्तामा प्लास्टर दल्छन्। अनि कहिले भित्तामा रंग पोत्छन्। उनीसँगै जीवनसंगी मनकुमारी पनि पसिना चुहाउँछिन्।

अधिनायकवादको संस्कार छाड्न नेमकिपालाई नेता नेपालकाे आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल मजदूर किसान पार्टीलाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गरेका छन्।

मेलम्चीको काम ठप्प पार्ने चेतावनी

मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेको छ महीना बितिसक्दा पनि स्थानीय मजदूर र ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता नभएपछि आयोजना पीडित स्थानीय सङ्घर्ष समिति थप आक्रोशित बनेको छ।

भारतमा १ सय ६५ नेपाली बेपत्ता

मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १ सय ६५ जना बेपत्ता भएको एक संस्थाको तथ्यांकले देखाएको छ। सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो।

सामाजिक सुरक्षाबिनै काम गर्नुपर्ने वाध्यता

करिब ६ दशक निरन्तर काम गरेर पनि जागिर छोड्ने बेला रित्तो हात हुने भएपछि सडक मजदूरहरू चिन्तित बनेका छन्। भौतिक तथा यातायात मन्त्रालयको सडक विभागअन्तर्गत कार्यरत करिब ३ हजार सडक मजदूरले आफूहरूले नेपाल सरकार मातहत काम गर्दै आए पनि विभेदको सिकार हुनुपरेको र आफ्नो गुनासो सुनिदिने कोही नभएको दुःखेसो पोखेका छन्।

पर्यटन क्षेत्रमा काम गर्ने मजदूरहरु आन्दोलीत

सरकारले सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउने घोषणा गरेको छ । जस अनुसार १५ लाख पर्यटकलाई भित्र्याउने सरकारको लक्ष्य छ । तर भ्रमण बर्ष मनाउने सरकारको तयारी भै रहदा पर्यटन संग प्रत्यक्ष सरोकार राख्ने मजदुरहरु भने आन्दोलित भएका छन् । पर्यटन क्षेत्रसंग सरोकार राख्ने मजदुरका समस्या बारे सम्बन्धित सरोकारवालाहरुले वेवास्ता गरेको भन्दै चरणबद्ध रुपले आन्दोलित बनेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्