लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।
नेकपा एमाले इलामका नेता उमेश गुरुङले झण्डै ३८ वर्ष लामो एमालेसँगको राजनीतिक यात्रा टुंग्याएका छन्।
प्रतिनिधिसभा सदस्य रचना खतिवडाले आफू कुनै राजनीतिक रहर वा पदको लालचले सांसद बन्न नआएको बताएकी छन्।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजीरफोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ।
सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ।
गजुरेलले त्रिपुरेश्वरमा भएको पछिल्लो घटनालाई यातायात व्यवस्थापन र सडक सुरक्षाको दृष्टिकोणबाट हेर्नुपर्ने बताए।
ह्वाइट हाउसले सामाजिक सञ्जालमा ‘विगतका महत्त्वपूर्ण क्षण, घोषणा र प्रशासनका पछिल्ला गतिविधि एउटै ठाउँमा’ हेर्न सकिने बताएको छ। सुरुवातमा भने मौलिक समाचार वा पत्रकारिता कार्यक्रम राखिएको थिएन।
नेपाली कांग्रेसको इतर समूह (देउवा पक्ष) ले कर्णालीका जिल्लामा केन्द्रीय प्रतिनिधि र जिल्ला इन्चार्ज तोकेसँगै चुनावी गतिविधि तीव्र बनाएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले जेनजी आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भए पनि क्षतिग्रस्त संरचनाहरू अझै जस्ताको तस्तै रहेको बताए।
जिल्लाको पश्चिमी भेग कटारीक्षेत्रबाट फेरि भारी मात्रामा जडीबुटीजन्य प्रतिबन्धित गाँजा बरामद भएको छ।
सात महिनादेखि पारिश्रमिक नपाउँदा परिवार चलाउनै मुस्किल परेको भन्दै आंशिक शिक्षकहरू आन्दोलनमा उत्रने तयारीमा छन्। पीडित शिक्षकका अनुसार क्याम्पस प्रशासनको कमजोरीका कारण आंशिक शिक्षकहरू मारमा परेका हुन्।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनले एमाले जनतासँग टाढिएको विषय स्पष्ट पारेको बताएका छन्।
भारतले श्रीलंकालाई १४७ रनले पराजित गर्दै एसियाली खेलकुदको महिला क्रिकेटमा स्वर्ण पदक जितेको छ।