९ आश्विन २०८१ बुधबार
image/svg+xml

लोकल मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि मदिरा बिक्रेता पक्राउ

महोत्तरी–लोकल मदिरा पिउँदा महोत्तरीमा डोम समुदायका पाँच जनाको मृत्यु भएपछि प्रहरीले मदिरा उत्पादक र बिक्रेतालाई शुक्रबार पक्राउ गरेकाे छ।

प्रहरी जवानको मृत्यु

उपल्लो डोल्पाको सालटाङ गाविसमा यार्सा सुरक्षाका लागि गएका एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी जवान दाङका राजेन्द्र बुढा रहेको प्रहरी निरीक्षक तुलसीराम अर्यालले जानकारी दिए।

खोलामा डुबेर मृत्यु

तेह्रथुम– यहाँको ओयाक्जुङ–९ मा खोलामा डुबेर १ जनाको मृत्यु भएको छ। आयोक्जुङ–९ बस्ने १५ वर्षीय रोशन पुर्कुटीको खोलामा डुबेर मृत्य भएको हो।

सासू–बुहारीबीच झगडा, सासूको मृत्यु

लहान– सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ। मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्रीदेवी दनुवार रहेको प्रहरीले जनाएको छ।

ट्रिपरको ठक्करले पैदल यात्री बृद्धाको मृत्यु

लहान– लहानको मुख्य चोकमा ग्राभेलले भरिएको टिपरले ठक्कर दिंदा पैदल यात्री वृद्धाको मृत्यु भएको छ । ना ६ ख ६९९० नम्बरको टिपरको ठक्करबाट मृतक करिब ५५ वर्षिय महिलाको नाम र ठेगाना खुल्न नसकेको लहानका डिएसपि राजकुमार केसीले बताए ।

आत्मघाती आक्रमणमा परेका तामाङको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा गम्भीर घाइते बनेका च्याङ्बा तामाङको मृत्यु भएको छ।

खोलाले बगाएर दुईको मृत्यु

विराटनगर-मोरङको जाँते र मधुमल्लामा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ। जाँते—२ स्थित तेली खोलाले टाँडी—५ की निर्मला राईलाई खोला तर्नेक्रममा बगाउँदा उनको मृत्यु भएको मोरङ प्रहरी जनाएको छ।

ग्यास बिस्फोटमा मृत्यु हुनेका परिवारलाई ४० लाख राहत

काठमाडौ-ललितपुरमा ग्यास बिस्फोटमा परी ज्यान गुमाउने तीन जनाको परिवारले ४० लाख रुपैयाँ राहत रकम पाएका छन्।

भारतमा चट्याङबाट ८० को मृत्यु

नयाँ दिल्ली– भारतमा गत दुई दिनयता भारी वर्षापछि परेको चट्याङमा परी कम्तीमा ८० व्यक्तिको मृत्यु भएको एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिएका छन्।

आतंकवादी हमलामा १२ नेपालीको मृत्यु

वैदेशिक रोजगारीमा गएका नेपालीमाथि १२ वर्षपछि दोस्रो ठूलो आतंकवादी आक्रमण भएको छ। आक्रमणमा १२ नेपालीको मृत्यु भएको छ। अफगानिस्तानको राजधानी काबुलमा आतंवादवादी समूह तालिबानले गरेको आत्मघाती आक्रमणमा मृत्यु भएको हो।

१४ नेपाली मृत्युको खबरले प्रधानमन्त्री ओली स्तब्ध

प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम हमलामा १४ नेपालीको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको बताएका छन्।

धादिङमा बस दुर्घटना हुँदा भारतीय नागरिकसहित दुई जनाको मृत्यु

धादिङको धुसास्थित दरौदी बजार नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु ह नेमा जनकपुर निवासी चालक कृष्ण लाल र भारतीय नागरिक रतन लाल रहेको प्रहरीले जनाएको छ।

अफगानिस्तान अात्मघाती बम विस्फोटमा १४ नेपालीको मृत्यु, ५ घाइते (अपडेट)

काठमाडौं—अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहानै भएको आत्मघाती बम विस्फोटमा परी १४ नेपालीको मृत्यु भएको छ। अफगानिस्तानको गृह मन्त्रालयले १४ नेपाली मारिएको उल्लेख गर्दै बिहान ५:४० बजे भएको उक्त अात्माघाती हमलामा थप ५ नेपाली घाइते भएको पुष्टि गरेको छ।

युएइमा नेपालीको मृत्यु, शव नेपाल लैजान समस्या

युएई - कामको खोजीमा भिजिट भिषामा युएइ आएका एक नेपालीको मृत्यु भएको छ। झापा जिल्ला धाईजन ३ का विशाल मेचेको बिहिबार हृदयघातका कारण मृत्यु भएको हो।

चट्याङले दुईको मृत्यु

हेटौँडा—हेटौँडा उपमहानगरपालिका वडा नं २७ मा शनिबार साँझ हुरी बताससँगै परेको चट्याङले दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्