युवा व्यवसायी केसीले आफ्ने खर्चमा सडक बनाईदिए पछि...
नेपाल भारतको सीमावर्तीमा पर्ने खाता र भगतपुर गाउँ। खाता हुलाकि सडकसँग जोडिएको छ भने भगतपुर गाउँ भारतको जंगल नजिक पर्छ। सडक नहुँदा बर्खाको समयमा दुई गाउँ सम्बन्ध टुट्न पुग्थ्यो।
नेपाल भारतको सीमावर्तीमा पर्ने खाता र भगतपुर गाउँ। खाता हुलाकि सडकसँग जोडिएको छ भने भगतपुर गाउँ भारतको जंगल नजिक पर्छ। सडक नहुँदा बर्खाको समयमा दुई गाउँ सम्बन्ध टुट्न पुग्थ्यो।
पानीको अभावमा खोटाङको हलेसी क्षेत्रका अधिकांश होटल व्यवसायी पानीको अभावका कारण किनेको पानीले व्यवसाय सञ्चालन गर्दै आएका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विदेशस्थित नेपाली नियोगले गर्ने मागपत्र प्रमाणीकरण सहज रुपमा गरिदिने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन्।
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा ऋद्धिसिद्धि सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ। महासंघले बुधबार पत्रकार सम्मेलन गरेर १२ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा अवार्ड कार्यक्रम गर्न लागेको हो।
उद्योगी व्यवसायीहरुले मुलुकमा अझै पनि लगानीको वातावरण बन्न नसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगीहरुले नीतिगत रुपमा लगानीको वातावरण बनेको भएपनि व्यवहारमा बन्न नसकेको गुनासो गरेका हुन्।
नेपाली व्यवसायीले भारतीय रेलमार्फत आयातगर्ने बल्क कार्गो अबदेखि विराटनगर र भैरहवा नाकाबाट समेत भिœयाउनपाउने भएका छन्। काठमाडौंमा सम्पन्ननेपाल–भारत वाणिज्य सहसचिवस्तरीय बैठकमा उक्तबुँदादुई मुलुकबीचको पारबहन सन्धिकोप्रोटोकलकोमस्यौदामा समावेश गर्ने सहमतिभएको हो।
'सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ ।
विराटनगरका उद्योगी, व्यवसायीले विशेष आर्थिक क्षेत्र स्थापनाको माग गरेका छन्। उद्योग,वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको स्वागत गर्दै विराटनगरका उद्योगी, व्यवसायीले विशेष आर्थिक क्षेत्र स्थापनाको माग गरेका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनको विरोध गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ।
उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको स्वागत गर्दै विराटनगरका उद्योगी व्यवसायीले सेज स्थापनाको माग गरेका हुन्।
संघियता लागु भएपछि ब्यवसायीमाथी करको भारी थुपारिएको गुनासो गरिएको छ । नेपालगन्जमा शनिबार आयोजित आठौं राष्ट्रिय कर सप्ताह–२०७६ समापन कार्यक्रममा बोल्ने उद्योगी, ब्यवसायीले यस्तो गुनासो गरेका हुन् । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले देशमा संघियता लागु भएपछि करको भार थपिदै गएको बताए ।
उद्योगी व्यवसायीहरुले आर्थिक गतिविधि बढाउने नाममा सरकारले निजी क्षेत्रलाईमात्रै दवाव दिएको बताएका छन्।
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीका समस्या समाधान गर्ने आश्वासन दिएका छन्।
नेपाल व्यापार सङ्घ न्युरोडले आठौँ कर सप्ताहका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण कार्यक्रम’मा सो आग्रह गरिएको हो ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगी, व्यवसायीलाई निरुत्साहित नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।