३० वैशाख २०८१ आइतबार
image/svg+xml

कृषि उपजले बजार पाएन, मर्कामा परे किसान

इलामका किसानले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका छन्।

तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ। तर,बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन।

बजार अभावले बंगुरपालन व्यवसाय चौपट

सुन्दास मात्र हैन सोही क्षेत्रमा बंगुरपालन व्यवसाय गर्दै आएका रमन बस्नेत र लोकेन्द्र बस्नेतको पीडा पनि उस्तै छ।

बजार अभावमा कुहिँदै जुम्ली स्याउ

कोहलपुरस्थित न्युरोडमा स्याउ बिक्री गर्ने जुम्लाका इन्द्रलाल धितालले दुई हप्ताअघि ६७ क्विन्टल स्याउ मगाए तर ती स्याउले बजार नपाउँदा एक क्विन्टल पनि बिक्री गर्न सकेका छैनन्।

बिजुलीलाई बजार अभाव

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले नेपालमा बिजुली बेच्न नसके १० खर्ब रूपैयाँ जोखिममा पर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्