९ आश्विन २०८१ बुधबार
image/svg+xml

बालकृष्ण गुरूका आँखामा आँसु

संसारमा आउनेले एक दिन श्रद्धाञ्जली पाउँछन्। भलै दुनियाँ छोडी जानेले त्यो सुन्न, पढ्न पाउँछन् कि पाउँदैनन्। आजसम्म कसैले आएर बताएका छैनन्। भाषाशास्त्री साहित्यकार बालकृष्ण गुरुलाई श्रद्धाञ्जली चढाउनु मेरो औपचारिकता मात्र हो।

भरतमोहन अधिकारी : पीएचडी छोडेर कम्युनिस्ट पार्टीको ‘होलटाइमर’

आम जनताका बीचमा सरकारको परिभाषा गर्ने कामको पहिलो अभियन्ता हुन, भरतमोहन अधिकारी। २०५१ सालको मध्यावधि निर्वाचनपछि एमालेको अल्पमतको सरकारमा उनी अर्थमन्त्री थिए।

तस्बिरमा हेर्नुहोस् भरतमोहनलाई श्रद्धाञ्जली

पुराना कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीप्रति नेकपाको कार्यालय पुगेर शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरेका छन्।  अधिकारीको शनिवार राती ८२ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

मन्त्री अधिकारीको शवयात्रा सुरु

मन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टिका लागि शवयात्रा सुरु भएको छ। मन्त्री अधिकारीको पार्थिव शरीर अहिले केहीबेरमा रामघाटमा अन्त्यष्टि गरिँदैछ।

नेकपा संसदीय दलद्वारा शोक प्रस्ताव पारित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकले ताप्लेजुङमा भएको दुर्घटनामा निधन भएका प्रति शोक प्रस्ताव पारित गरेको छ।

मन्त्री अधिकारीलाई राष्ट्रिय र पार्टीको झण्डा ओढाइयो

पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा उढाएका छन्।

पोखरा पुर्‍याइयो मन्त्री अधिकारीको शव

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर पोखर पुर्‍याइएको छ। उनको पार्थिव शरीरलाई दाहसंस्कारका लागि पोखरा लगिएको हो। मन्त्री अधिकारीको पार्थिव शरीर भर्खरै पोखरा विमानस्थल पुर्‍याइएको हो।

अधिकारीको गृहनगरमा शवयात्राको रुट यस्तो छ

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई केहीबेरपछि गृहनगर पोखरमा श्रद्धाञ्जली दिइँदैछ।

मन्त्री अधिकारीको पर्थिव शरीर पोखरा लगियो, रामघाटमा अन्त्यष्टि गरिने

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहजिल्ला पोखरा लगिएको छ। दाहसंस्कारका लागि उनको पार्थिव शरीर पोखरा लगिएको हो।

मन्त्री अधिकारीको पर्थिव शरीर पोखरा लगियो, रामघाटमा अन्त्यष्टि गरिने

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहजिल्ला पोखरा लगिएको छ। दाहसंस्कारका लागि उनको पार्थिव शरीर पोखरा लगिएको हो।

मन्त्री अधिकारीकाे अन्तिम श्रद्धाञ्जली टुँडिखेलमा सुरू

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ।

सुनसान सिंहदरबारमा संस्कृति मन्त्रीलाई श्रद्धाञ्जली

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको सम्मानमा देशैभर शोक मनाउन बिहीबार सार्वजनिक बिदा दिएकाले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पनि सुनसान थियो।

पूर्वप्रधानमन्त्री गिरीको निधनमा विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त

धानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खवरले आफु दु:खी भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्