डाभिस कपमा अमेरिकालाई हराउँदै चेक गणतन्त्र फाइनल ८ मा
चेक गणतन्त्रले अमेरिकालाई हराउँदै डाभिस कपको फाइनल ८ मा स्थान बनाएको छ।
चेक गणतन्त्रले अमेरिकालाई हराउँदै डाभिस कपको फाइनल ८ मा स्थान बनाएको छ।
तिमी नभए पनि यस रूखले मलाई तिम्रो स्पर्शको अनुभूत गराउँछ र त म यहाँ आउने गरेको छु।
उदयपुरको चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृ*त्यु भएको छ।
उनले आफू मानसिक रूपमा अस्वस्थ रहेको आरोप पनि अस्वीकार गरेका छन्। साथै, १३ वर्षको उमेरमा पहिलोपटक यस्तो अपराध गरेको बताएका छन्।
‘भगवान्, साँच्चिकै तिमी छौ भने मेरो यो पुकार किन सुनिरहेका छैनौ? यति धेरै दिनदेखि तिमीलाई पुकारिरहेकी छु, रोइरहेकी छु, प्रार्थना गरिरहेकी छु। मेरो बुढो २५ दिनदेखि बेपत्ता छन्,’ उनले लेखेकी छिन्।
झापा गाउँपालिका-४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृ*त्यु भएको छ।
भारतीय तस्कर समूहले मदिराले भरिएको गाडीको ठक्करबाट गम्भीर घाइते भएका सई यादवको उपचारको क्रममा ज्यान गएको थियो।
स्पेनिस ला लिगामा गएराति भएका खेलमा बार्सिलोनाले सेभिल्लालाई ३-१ ले हराउँदै लगातार सातौँ जित निकालेको छ।
स्रष्टाहरूले भोटेकोसी बाढीपीडितकाे सम्झनामा भोटेकोसी बाढीपीडित संयुक्त लघुकथासङ्ग्रह प्रकाशन गर्ने भएकाे छ।
आज राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।
पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बैठक बस्न लागेको हो। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा प्रगति गरेको छ।
आकथामा नारीले भोग्नुपरेका विविध पीडा, उत्पीडन, उपेक्षा र संघर्ष मार्मिक रूपमा प्रस्तुत गरिएकाे छ।
श्रीलंकाले इंग्ल्यान्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा निराशाजनक ब्याटिङ प्रदर्शन गरेपछि तीन खेलको शृंखला घरेलु टोलीले क्लिन स्विप गरेको छ।