कोरोनाले मजदुरको ज्याला बढेन
कोरोना भाइरस (कोभिड–१९) को प्रभावले यस वर्ष सुर्खेतमा दैनिक ज्यालादारी काम गर्ने मजदुरको ज्याला बढ्न सकेको छैन। यहाँ प्रत्येक वर्ष एक सय रूपैयाँका दरले ज्याला बढ्दै आएको छ।
कोरोना भाइरस (कोभिड–१९) को प्रभावले यस वर्ष सुर्खेतमा दैनिक ज्यालादारी काम गर्ने मजदुरको ज्याला बढ्न सकेको छैन। यहाँ प्रत्येक वर्ष एक सय रूपैयाँका दरले ज्याला बढ्दै आएको छ।
विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावले यस वर्ष सुर्खेतमा दैनिक ज्यालादारी काम गर्ने मजदुरको ज्याला बढ्न सकेको छैन । यहाँ प्रत्येक वर्ष एक सय रूपैयाँका दरले ज्याला बढ्दै आएको छ ।