काठमाडौंका मेरा मतदाता स्तब्ध भए, मैले पनि चित्त बुझ्दो जवाफ दिन सकिन: गगन थापा
सर्लाही–४ मा उम्मेदवार बनेपछि काठमाडौंका मतदाता स्तब्ध बनेको दाबी गर्दै उनले यस विषयमा काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गरे।
सर्लाही–४ मा उम्मेदवार बनेपछि काठमाडौंका मतदाता स्तब्ध बनेको दाबी गर्दै उनले यस विषयमा काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गरे।
केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको बताएका छन्।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको उपयुक्त क्षेत्र पहिचान हुन नसकेको बताएका छन्।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।
‘कांग्रेस नेपाली एकताको प्रतीक पनि हो। राजतन्त्र भएका बेला राजालाई एकताको प्रतीक मानिन्थ्यो,’ पाण्डेले भने, ‘तर, अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा एकताको प्रतीक कोही छ भने त्यो नेपाली कांग्रेस हो।’
सोही क्रममा पुनसँग चिनजान गर्दै एक शिक्षकले तपाईंले ल्याउँछु भनेको ऐन किन आएन भन्ने प्रश्न गरे । महाविरले ठट्यौली पारामा भने, ‘अब म प्रधानमन्त्री बनेपछि आउँछ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रतिपक्षी दलका नेतालाई अपमान गर्ने नियत राखेको आरोप लगाएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक निर्वाचनअघि एमाले सिद्धियो भनेर विरोधीहरूले हल्ला चलाउने गरे पनि निर्वाचनको परिणामपछि एमाले नै निर्णायक शक्ति र सरकार बनाउने हैसियतमा पुग्ने गरेको बताएका छन्।
प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीबाट उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महाविर पुनले आफ्नो विरोध गर्नेदेखि रिस उठ्न थालेको बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा विरोधी र शत्रुहरू हुनु स्वाभाविक र सकारात्मक भएको टिप्पणी गरेका छन्।
पुनले भने, ‘हामीलाई हाम्रा किसानलाई चाहिने औजार बनाउन पैसा संकलन गर्न किताब बेच्दा रिस उठ्नेहरूले यही नजिकै कालीगण्डकी छ । त्यही गएर हामफाले हुन्छ । त्यस्तो मान्छेले म्याग्दीलाई उँभो लगाउँदैन । त्यस्तो मान्छेले आफैँ ख्याल गर्नू ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफूलाई देशको सम्पत्ति भन्दै जिउँदै गाड्नुपर्ने आसयसहित लेखिएको टिप्पणीप्रति आपत्ति जनाएका छन्।
‘आज म आफै घरबारविहीन छु,’ थापाले भने, ‘म जुन घरमा जन्मिएँ, मेरो पिताजीले बनाएको घरमा हामी आगलागीबाट बचेर आएको हो।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका राजनीतिक दलहरूसँग देश बनाउने कुनै स्पष्ट गन्तव्य नरहेको टिप्पणी गरेका छन्।
म्यादीबाट स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महाविर पुनले आफ्नो उम्मेदवारीबाट कसैले दु:ख मान्नु नहुने बताएका छन् ।