१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ अर्थमन्त्री डा. महत

आयातकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे।

फोर्डको प्रतिबद्धता

नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जिओ अटोमोबाइल्स प्रालिले फोर्ड इन्डियाले नेपालका ग्राहकलाई फोर्ड गाडीमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा गरेको छ।

भन्सारले जाँचपास गरेको सामान प्रहरीले रोकेको गुनासो

निषेधाज्ञाका बेला सरकारी निकायबीच समन्वय नहुँदा आयातित सामान अलपत्र परेको आयातकर्ता व्यवसायीले गुनासो गरेका छन् ।

सिपिङ कम्पनीको अब फुल प्याकेज अफर

नेपालको समुद्रपार व्यापारमा आयातको आकार बढेपछि नेपाली आयातकर्तालाई आकर्षित गर्न सिपिङ कम्पनीले पछिल्लो समयमा एकपछि अर्को अफर घोषणा गर्न थालेका छन्।

कोलकातामा नेपालकै कन्टेनर स्टेसन

कोलकातामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैयाँ ४५ देखि ६५ सम्म तिर्छन्। नेपालको सिएफएसमा आधा मोलमै सो सुविधा उपलब्ध हुनेछ।

५० प्रतिशत भन्सार छल्न खोज्दा विटुमनका ट्रक भन्सारमा

बिटुमिन आयातकर्ताले ५० प्रतिशत भन्सार छली गर्ने नियतले इरानको विटुमिनलाई दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) अन्तर्गतका मुलुकको भन्दै आयात गर्न खोजेको फेला परेको छ।

आयातकर्ता जागरुक हुन नेपाली महावाणिज्य दूतावासको आग्रह

भारतका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आयात निर्यात सम्बन्धी बिषयमा देखिएका समस्याहरु समाधानका लागि आफुहरुले निरन्तर पहल गरीरहेकोमा आयातकर्ता पनि जागरुक हुनु पर्ने बताएकाे छ। नेपाली महावाणिज्य दूतावास र वीरगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको ‘नेपाल पारवाहन सम्बन्धी अन्तक्रिया’ मा बोल्दै महावाणिज्य दूतावासका उपप्रमुख नारायण प्रसाद शर्माले भारत भएर हुने ‘ट्रान्जिट’ सम्बन्धीको प्रस्तुतिमा उक्त कुरा बताएका हुन्।

माग पुरा नभए औषधि आयात ठप्प पार्ने  आयातकर्ता संघको चेतावनी

नेपाल औषधि आयातकर्ता सङ्घले यही जेठ ८ गतेसम्म आफ्ना १५ बुँदे माग पूरा नभए औषधि आयात ठप्प पार्ने जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्