२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml

नेपाल र भारतबीचको सहकार्य अब एआई र सूचना प्रविधि क्षेत्रमा पनि: जयशंकर

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल र भारतबीचको सहकार्य अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सूचना प्रविधिको क्षेत्रमा पनि विस्तार हुने बताएका छन्।

नयाँ दिल्लीमा नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संवाद

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।

बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास’ (बिम्स्टेक) लाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मञ्चका रूपमा उल्लेख गर्दै यसले क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने बताएका छन्।

बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

राष्ट्रिय तथ्याङ्क कार्यालयले बाग्मती प्रदेशबाट सबैभन्दा बढी दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन गरेको छ।

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब ‘२२ प्रतिशत’ क्षेप्यास्त्र बाँकी रहेको बताएका छन्।

‘सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश विकास र सुशासनसहितको नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताएका छन्।

नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताएबा छन्।

जलवायु र प्रकृति जोगाउन जुम्लाको सामूहिक पहल

विश्व वातावरण दिवस २०८३ जुम्लामा वृक्षारोपण, जनचेतनामूलक सडक नाटक, चित्रकला तथा हाजिरीजवाफ प्रतियोगिताजस्ता कार्यक्रममार्फत मनाइएको छ।

सुदूरपश्चिमको विकास गर्न सबै मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताएका छन्।

इलाममा केचना-कञ्चनजंघा ‘रेस्पोन्सिभल टुरिज्म मिट’ हुँदै

साविक मेची क्षेत्र तथा नेपाल-भारत सीमा क्षेत्र (क्रस बोर्डर) को पर्यटन प्रवर्धन गर्ने उद्देश्यले इलाममा जेठ २३ र २४ गते ‘केचना-कञ्चनजंघा रेस्पोन्सिभल टुरिज्म मिट’ आयोजना गरिँदैछ।

अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित

अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिँदै गएको छ।

पाहुना पर्याप्त भित्रिए, तर व्यवस्थापन फितलो

पर्यटन व्यावसायीका अनुसार अहिले पोखरामा साना र ठूला गरेर दिनमा एकसय भन्दा बढी गाडीमा भारतीय पाहुना भित्रिने गरेका छन्। पर्याप्त मात्रामा भारतीय पाहुना भित्रिएका कारण होटलको अकुपेन्सी पनि बढेको छ। व्यावसायीका अनुसार अहिले पोखराका होटलको अकुपेन्सी कम्तिमा ६० प्रतिशत छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्