विश्वकप क्रिकेटः श्रीलङ्काविरुद्ध इङ्ल्यान्ड १५६ रनमै अलआउट
विश्वकप क्रिकेटमा श्रीलङ्काविरुद्ध इङ्ल्यान्ड १५६ रनमै अलआउट भएको छ।
विश्वकप क्रिकेटमा श्रीलङ्काविरुद्ध इङ्ल्यान्ड १५६ रनमै अलआउट भएको छ।
ताजास्थीतीमा इङ्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर ८८ रन बनाएको छ ।
विश्वकप क्रिकेटमा अहिले इङ्ल्यान्ड र श्रीलङ्काबीच खेल भइरहेको छ। भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा दिउँसो २ः१५ बजे सुरु भएको यो खेमा इङ्ल्यान्डले टस जितेर पहिला व्याटिङ रोजेको छ । ताजास्थीतीमा इङ्ल्यान्डले १२ ओभरमा २ विकेट गुमाएर ६६ रन बनाएको छ ।
विश्वकप क्रिकेटमा केहीबेरपछि इङ्ल्यान्ड र श्रीलङ्काबीच खेल हुँदैछ। बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ। ङ्ल्यान्डले टस जितेर पहिला व्याटिङ रोजेको छ।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।
आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्काबीच खेल हुँदैछ। बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।
प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले वडादसैँका अवसरमा खड्ग जात्रा गरेका छन्।
भारतमा जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले विशाल अन्तरबाट विजयी हात पारेको छ।
भारतमा जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले ३९९ रन बनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेटमा अहिले पाँच पटकको बिजेता अस्ट्रेलिया र नेदरल्यान्ड्सबिचको खेल भईरहेको छ।ताजास्थीतीमा ३१ ओभरमा अस्ट्रेलियाले २ विकेट गुमाएर १९९ रन बनाएको छ ।
आइसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। फिरोज शाह कोटला मैदानमा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।
मुम्बईस्थित वानखेडे स्टेडियममा भएको आजको खेलमा बङ्गलादेशलई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिकाले जित हात पारेको हो।
कमजोर प्रर्दशन गरिरहेको बङ्गलादेशले आफ्नो ८ औँ विकेटको रुपमा हसन महमुदलाई गुमाएको हो।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले ६ विकेट गुमाएर जम्मा ८९ रन बनाएको छ।