विष्णु पौडेललाई तेस्रोपटक ६ दिन म्याद थप
सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध थप ६ दिन म्याद थप भएको छ।
सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध थप ६ दिन म्याद थप भएको छ।
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि गाउँपालिकाकै कार्यकक्षभित्र निर्माण व्यवसायीको समूहले कुटपिट गरेको आरोप लागेको छ।
नेपाल आयल निगम कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत ‘सेवा सुविधा’ शीर्षकमा व्यवस्था गरिएको अतिरिक्त कार्यभत्तालाई अब ‘सिफ्ट प्रणाली’ का आधारमा पुनर्संरचना गर्ने गृहकार्य अघि बढाइएको छ।
राखेपले यसअघि नै २३ खेलबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी कुल १९४ सदस्यीय टोली सहभागिताका लागि सहमति जनाएको थियो।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले परराष्ट्र नीति व्यक्तिगत आवेगका आधारमा नभई पञ्चशीलको सिद्धान्तमा आधारित हुनुपर्ने बताए।
मन्त्री चौधरीले प्राप्त सुझावहरूलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्दै आवश्यक नीति तथा कार्यक्रममा समेटेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन्।
प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गरेकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सम्पत्ति शुद्धीकरण भनेको गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिलाई वैध बनाउने प्रक्रिया भएकाले त्यसलाई रोक्न कानुनी व्यवस्था आवश्यक रहेको बताइन्।
पूर्वाधार विकास मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु दुई अर्ब बजेट छुट्टाएको छ।
प्रतिनिधि सभाको बिहीबारको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित भएको छ।
थाइल्यान्डको उत्तरपूर्वी मुकदाहान प्रान्तमा ११ वर्षीय बालकले चलाएको ट्रकको ठक्करबाट आठ भिक्षुको मृत्यु भएको छ।
प्रतिनिधिसभा सदस्य ऐनबहादुर महराले दक्षिण भारतमा रहेका लाखौँ नेपालीको सुरक्षा र सेवा सुनिश्चित गर्न बेङ्गलुरुमा नेपाल सरकारको आधिकारिक कूटनीतिक नियोग स्थापना गर्न माग गरेका छन्।
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल प्रारम्भ भएको छ।
मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत जलविरे नजिक बिहीबार दिउँसो १:५५ बजे सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।