अवैधरूपमा विदेशी विनिमय कारोबार गर्ने एक पक्राउ
हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन्।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सम्बन्धि निर्देशिका संशोधन गरी वित्तीय संस्थाले राख्दै आएको माग पूरा गरिदिएको हो ।